"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री) |
||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
{{जडीबुटीहरू}} |
{{जडीबुटीहरू}} |
||
==सन्दर्भ |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
२३:५०, २ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन
सानो ताप्रे | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
उपवंश: | |
वंश: | |
प्रजाति: | S. tora
|
वैज्ञानिक नाम | |
Senna tora (L.) Roxb. | |
पर्याय | |
Numerous, see text |
सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो । मेथीका जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा तने बोडीका जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ [१]।
सानो ताप्रेको औषधीय गुणहरू
घाउ, लुतो, चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, भाइरसबाट लागेका रोग, कब्जियत, अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । गर्भपतन भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।[२]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा सानो ताप्रे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।