"सोल्टी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री) |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
==यि पनि हेर्नुहोस्== |
==यि पनि हेर्नुहोस्== |
||
{{नाताहरू}} |
{{नाताहरू}} |
||
==सन्दर्भ |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य लिंकहरू== |
==बाह्य लिंकहरू== |
००:१८, ३ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन
विहाह पश्चात दम्पतिका भाइ र बहिनीले एक आपसमा लगाउने साइनो सोल्टी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । दाजु र दिदीको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता ठकुरी र मगर, गुरुङ हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन ।