"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे_ठीक_गर्दै_(-तेलंगाना_+तेलङ्गाना)
सा वि. म.: हिज्जे ठीक (-सामग्रीहरु +सामग्रीहरू)
पङ्क्ति २८: पङ्क्ति २८:
==सन्दर्भ सामग्रीहरु==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

०४:५४, ३ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

उर्दू (اردو)
ur
उच्चारणहिन्दुस्तानी: [ˈʊrd̪u]
मूलभाषीपाकिस्तान, भारत, मोरिशस, दक्षिण अफ़्रीका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेटस, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफ़्ग़ानिस्तान, ताजिकिस्तान, उज़्बेकिस्तान
मातृभाषी वक्ता१०-१५ करोड
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ur
आइएसओ ६३९-२urd
आइएसओ ६३९-३urd
भाषाविद् प्रयोगशाला59-AAF-q


उर्दू भाषा हिन्द आर्य भाषा हो । उर्दू भाषा हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ । उर्दू मा संस्कृत को तत्सम शब्द न्यून छ र अरबी-फारसीसंस्कृत बाट तद्भव शब्द अधिक रहेको छ । यो मुख्यतः दक्षिण एशिया माबोलिने गरिन्छ । यो भारत को शासकीय भाषाहरु मध्ये एक हो , र पाकिस्तान को राष्ट्रभाषा पनि हो । [१] यो बाहेक भारत को राज्य तेलङ्गाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेश को अतिरिक्त शासकीय [३]भाषा हो ।


'उर्दू' शब्द को उत्पत्ति

'उर्दू' शब्द मूलतः तुर्की भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा लालकिल्ला बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’ न भनेर ‘उर्दू ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दू ए मुअल्ला’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’ शब्द यो ‘जबान ए उर्दू ए मुअल्ला’ को संक्षेप हो ।

मुहम्मद हुसैन आजाद, उर्दू को उत्पत्ति ब्रजभाषा सित मानिने गरिन्छ । 'आबे हयात' मा उनि लेख्छन कि हाम्रो आवाज ब्रजभाषा बाट निक्लेको हो ।'[४]


सन्दर्भ सामग्रीहरू

  1. http://www.ethnologue.com/language/urd
  2. "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८ 
  3. "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७ 
  4. भाषा और प्रौद्योगिकी, पृष्ट ३७


बाह्य कडीहरु

यो पनि हेरनुहोस