"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Reverted 1 edit by 202.70.70.204 (talk): बर्बरता. (ट्विङ्कल)
चिनो: पूर्ववत
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति २५: पङ्क्ति २५:
{{Commonscat|United Nations Secretariat}}
{{Commonscat|United Nations Secretariat}}


[[श्रेणी:अन्तर्राष्ट्रिय संगठन]]
[[श्रेणी:अन्तर्राष्ट्रिय सङ्गठन]]
[[श्रेणी:संयुक्त राष्ट्र संघ]]
[[श्रेणी:संयुक्त राष्ट्र संघ]]
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]

१४:२९, ४ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

संयुक्त राष्ट्र
सचिवालय
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
मुख्यालय मैनहैटन टापू, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य
सदस्य वर्ग 192 सदस्य देश
अधिकारी भाषाएं अरबी, चीनी, अङ्ग्रेजी, फ्रांसीसी, रूसी, स्पेनी
अध्यक्ष महासचिव बान कीमून
जालस्थल http://www.un.org

संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।

महासचिवका कर्तव्य हुन् अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, सुरक्षा परिषद प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु।

२१ मार्च २००५ मा, महासचिव कोफी अन्नानले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।