"अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
सा वि. म.: हिज्जे ठीक (-अंक +अङ्क)
पङ्क्ति १: पङ्क्ति १:
'''अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड''' लाई '''आइएटिए स्थान पहिचानकर्ता''', '''आइएटिए स्टेसन''' कोड वा मात्रै '''स्थान पहिचानकर्ता'''को नामले चिनिने गरिन्छ ।<ref>[http://www.iata.org/whatwedo/aircraft_operations/coding/index.htm IATA Coding Systems]</ref> यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त [[विमानस्थल|विमानस्थलहरू]]को लागि गर्ने गरिन्छ । यो कोड [[अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ]] (आइएटिए)द्वारा निर्धारित गरिएको हुन्छ । यी चिन्हहरूको उपयुक्त उदाहरण विमानस्थलको प्रवेश जाँच डेस्कमा हेर्न सकिन्छ, जहाँ सामानमा लगाइएको ब्यागेज ट्यागमा यो चिह्न स्पष्ट रूपले अंकित हुने गर्छ ।
'''अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड''' लाई '''आइएटिए स्थान पहिचानकर्ता''', '''आइएटिए स्टेसन''' कोड वा मात्रै '''स्थान पहिचानकर्ता'''को नामले चिनिने गरिन्छ ।<ref>[http://www.iata.org/whatwedo/aircraft_operations/coding/index.htm IATA Coding Systems]</ref> यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त [[विमानस्थल|विमानस्थलहरू]]को लागि गर्ने गरिन्छ । यो कोड [[अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ]] (आइएटिए)द्वारा निर्धारित गरिएको हुन्छ । यी चिन्हहरूको उपयुक्त उदाहरण विमानस्थलको प्रवेश जाँच डेस्कमा हेर्न सकिन्छ, जहाँ सामानमा लगाइएको ब्यागेज ट्यागमा यो चिह्न स्पष्ट रूपले अङ्कित हुने गर्छ ।

यो कोड आइएटिएको प्रस्ताव-७६३ द्वारा निर्धारित गर्ने गरिन्छ ।<ref> http://www.iata.org/NR/ContentConnector/CS2000/SiteInterface/sites/whatwedo/scheduling/file/fdc/sc107min.pdf IATA Memorandum SKED457, see Item 6.1.4]</ref> यसको प्रबन्धन [[मोन्ट्रियल]] स्थित आइएटिए मुख्यालयले गर्दछ । यी सङ्केतहरूलाई वर्षमा दुई पटक आइएटिए एयरलाइन कोड निर्देशिका (कोडिङ्ग डायरेक्ट्री)मा प्रकाशित गर्ने गरिन्छ ।<ref>[http://www.iata.org/ps/publications/acd.htm IATA Airline Coding Directory]</ref> आइएटिएले यो कोड [[रेलवे स्टेशन|रेलवे स्टेशनहरू]]को लागी पनि जारी गर्दछ ।

१७:४३, ५ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड लाई आइएटिए स्थान पहिचानकर्ता, आइएटिए स्टेसन कोड वा मात्रै स्थान पहिचानकर्ताको नामले चिनिने गरिन्छ ।[१] यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त विमानस्थलहरूको लागि गर्ने गरिन्छ । यो कोड अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आइएटिए)द्वारा निर्धारित गरिएको हुन्छ । यी चिन्हहरूको उपयुक्त उदाहरण विमानस्थलको प्रवेश जाँच डेस्कमा हेर्न सकिन्छ, जहाँ सामानमा लगाइएको ब्यागेज ट्यागमा यो चिह्न स्पष्ट रूपले अङ्कित हुने गर्छ ।

यो कोड आइएटिएको प्रस्ताव-७६३ द्वारा निर्धारित गर्ने गरिन्छ ।[२] यसको प्रबन्धन मोन्ट्रियल स्थित आइएटिए मुख्यालयले गर्दछ । यी सङ्केतहरूलाई वर्षमा दुई पटक आइएटिए एयरलाइन कोड निर्देशिका (कोडिङ्ग डायरेक्ट्री)मा प्रकाशित गर्ने गरिन्छ ।[३] आइएटिएले यो कोड रेलवे स्टेशनहरूको लागी पनि जारी गर्दछ ।

सूची

इतिहास र सम्मेलन

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू