"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४: पङ्क्ति १४:
}}
}}


'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।


महासचिवका कर्तव्य हुन् अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, [[सुरक्षा परिषद प्रस्ताव|सुरक्षा परिषद प्रस्तावहरू]]को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु।
महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, [[संयुक्त राष्ट्र सुरक्षा परिषद|सुरक्षा परिषद]] प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।


२१ मार्च २००५ मा, महासचिव [[कोफी अन्नान]]ले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।
२१ मार्च २००५ मा, महासचिव [[कोफी अन्नान]]ले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।

१७:३४, १८ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

संयुक्त राष्ट्र
सचिवालय
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
मुख्यालय मैनहैटन टापू, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य
सदस्य वर्ग 192 सदस्य देश
अधिकारी भाषाएं अरबी, चीनी, अङ्ग्रेजी, फ्रांसीसी, रूसी, स्पेनी
अध्यक्ष महासचिव एन्टोनियो गुटेरेस
जालस्थल http://www.un.org

संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।

महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, सुरक्षा परिषद प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।

२१ मार्च २००५ मा, महासचिव कोफी अन्नानले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।