"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
नयाँ पृष्ठ: 'असंलग्न' भनेको कतैतर्फ पनि संलग्न नहुनु, नढल्कनु र नलाग्नु हो।...
पङ्क्ति १: पङ्क्ति १:
'असंलग्न' भनेको कतैतर्फ पनि संलग्न नहुनु, नढल्कनु र नलाग्नु हो। 'परराष्ट्रनीति' भनेको कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग अपनाउने नीति हो। यसरी असंलग्न परराष्ट्रनीति भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझीन्छ।
{{orphan|date=जनवरी २०१६}}
'''असंलग्न अभियान''' (अङ्ग्रेजी नाम [[:en:Non-Aligned Movement|Non-Aligned Movement]] कुनै शक्ति गूटमा नलागेका राष्ट्रहरूको समुह हो। यस आन्दोलनमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्। (सन् २०१२ को रेकर्ड)<ref name=members>[http://www.nam.gov.ir/Portal/Home/Default.aspx?CategoryID=27f3fbb6-8a39-444e-b557-6c74aae7f75f "NAM Members & Observers"]. 16th Summit of the Non-Aligned Movement, Tehran, 26–31 August 2012. Retrieved 24 August 2012.</ref>


==इतिहास==
यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री [[जवाहरलाल नेहरू]]; बर्माको पहिलो प्रधानमन्त्री [[ऊ नू]]; इन्डोनेशियाको पहिलो प्रधानमन्त्री, [[सुकार्नो]]; इजिप्टको दोश्रो राष्ट्रपति, [[गमाल अब्देल नासिर]]; घानाको पहिलो राष्ट्रपति [[क्वामे क्रुमा]]; र युगोस्लाभियाको राष्ट्रपति [[जोसिप ब्रो टीटो]] को अगुवाइमा यो अमियान सुरू भएको थियो।
दोस्रो विश्वयुद्धपछि विश्वमा दुई अतिमहाशक्तिको उदय भयो: एउटा अमेरिका र अर्को सोभियत संघ। त्यसपछि कतिपय पूर्वी राष्ट्रहरु अमेरिकाको कट्टर समर्थन गर्दै त्यसकै लहरमा उभिए भने कतिपय पूर्वी युरोपलगायतका मुलुकहरु सिभियत संघको पक्षमा खुलेरै संलग्न भए। यसबाट अन्य कतिपय राष्ट्रहरुलाई एउटा महाशक्तिको पक्षमा लाग्ने पर्ने अन्यथा 'वल्लो घाट न पल्लो तीर' हुने परिस्थिति सिर्जना भयो। यसैपृष्ठभुमिमा एक थरी राष्ट्रहरुले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे। त्यसै आन्दोलनको नाम असंलग्न आन्दोलन हो, त्यसले लिएको नीतिको नाम असंलग्न परराष्ट्र नीति हो र त्यसको एक सक्रिय सदस्य हो-[[नेपाल]]।

===पंचशीलका सिध्दान्तहरु===
# अहस्तक्षेप
# अनाक्रमण
# शान्तिपूर्ण सह - अस्तित्व
# एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान गर्नु
# आर्थिक तथा सामाजिक, साँस्कृतिक सहयोगको आदान प्रदान गर्नु |

==सन्दर्भ सामग्री==
<references/>
{{Commonscat|Non-Aligned Movement}}

[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:विकिथन-५ मा बनाइएका वा सुधारिएका लेखहरू]]

१८:०५, २३ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

'असंलग्न' भनेको कतैतर्फ पनि संलग्न नहुनु, नढल्कनु र नलाग्नु हो। 'परराष्ट्रनीति' भनेको कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग अपनाउने नीति हो। यसरी असंलग्न परराष्ट्रनीति भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझीन्छ।

इतिहास

दोस्रो विश्वयुद्धपछि विश्वमा दुई अतिमहाशक्तिको उदय भयो: एउटा अमेरिका र अर्को सोभियत संघ। त्यसपछि कतिपय पूर्वी राष्ट्रहरु अमेरिकाको कट्टर समर्थन गर्दै त्यसकै लहरमा उभिए भने कतिपय पूर्वी युरोपलगायतका मुलुकहरु सिभियत संघको पक्षमा खुलेरै संलग्न भए। यसबाट अन्य कतिपय राष्ट्रहरुलाई एउटा महाशक्तिको पक्षमा लाग्ने पर्ने अन्यथा 'वल्लो घाट न पल्लो तीर' हुने परिस्थिति सिर्जना भयो। यसैपृष्ठभुमिमा एक थरी राष्ट्रहरुले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे। त्यसै आन्दोलनको नाम असंलग्न आन्दोलन हो, त्यसले लिएको नीतिको नाम असंलग्न परराष्ट्र नीति हो र त्यसको एक सक्रिय सदस्य हो-नेपाल