"अन्नपूर्ण पदमार्ग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा चित्र दीर्घा
पङ्क्ति ४९: पङ्क्ति ४९:
{{main article|विसं २०७१ को हिमआँधी प्रकोप}}
{{main article|विसं २०७१ को हिमआँधी प्रकोप}}
विसं २०७१ को असोज महिनामा हिमआँधी नेपालको मध्य हिमाली क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोप हो। यस हिमआँधीले नेपाल लगायत विभिन्न राष्ट्रका गरी कम्तिमा पनि ४३ जनाको ज्यान लियो जसमध्ये २१ जना पदयात्रामा सम्लग्नहरू थिए। यो हिमआँधीलाई नेपालको पदयात्रा क्षेत्रकै सबभन्दा प्रलयकारी घटनाको रूपमा लिइएको छ।

==चित्र दीर्घा==
<gallery mode=packed>
Gurans Ghorepaani 10.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 2.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 3.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 4.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 5.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 6.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 7.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 8.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Ghorepaani 9.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Taadapaani Ghorepaani Ghandruk Trail 1.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
Gurans Taadapaani Ghorepaani Ghandruk Trail 2.jpg|घोरेपानीको डाँडामा गुराँसको फूल
</gallery>

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

११:२५, १८ सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

पिसाङ नजिकैको मर्स्याङ्दी नदी

अन्नपूर्ण पदमार्ग नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा अवस्थित पर्यटकीय पैदलमार्ग हो ।[१] यो पदमार्गको लम्बाई लगभग १६०-२३० किलोमिटर (१००-१४५ माइल) रहेको छ । यो पदमार्ग ५,४१६ मी (१७,७६९ फिट) उचाईमा रहेको थोरोङ ला सम्म पुग्छ । यस पदमार्गको यात्राको क्रममा ६०००-८०००० मिटर सम्मका अग्ला हिमालहरू अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत धौलागिरी, माछापुच्छ्रे हिमाल जूलू पिक, पिसाङ पिक, निलगिरी हिमालतिलिचो पिक आदी देख्न सकिन्छ ।[२]

इतिहास

अन्नपूर्ण क्षेत्र तथा पदमार्ग विदेशी पर्यटकहरूको लागि सन् १९७७ बाट खुलेको थियो ।

यात्रा अवधि

मनाङ नजिकै देखिएको अन्नपूर्ण हिमाल

दैनिक यात्रा योजना

दिन ०१- काठमाडौंबाट सवारी साधन मार्फत बेसीसहर (८२० मि/२६९० फिट) (६ वा ७ घण्टा)

दिन ०२ - खुदी (७९० मि/२५९२ फिट) सम्म पैदलयात्रा

दिन ०३ - बाहुनडाँडा (१३१० मि/४२९८ फिट) सम्म पैदलयात्रा

दिन ०४ - जगत (१२९० मि/४२३२ फिट] सम्म पैदलयात्रा

दिन ०५ - धारापानी (१९२० मि/६२९९ फिट] सम्म पैदलयात्रा

दिन ०६ - चामे (२६३० मि/८६२९ फिट] सम्म पैदलयात्रा

दिन ०७ - पिसाङ (३१९० मि/१०४६६ फिट] सम्म पैदलयात्रा

दिन ०८ - मनाङ (३५२० मि/११५४९ फिट] सम्म पैदलयात्रा

दिन ०९ - मनाङ (३५२० मि/११५४९ फिट] मा बिश्राम

दिन १० - लेत्दर (४२५० मि/१३९४४ फिट] सम्म पैदलयात्रा

दिन ११ - थोरुङ फेदी (४५०० मि/१४७६४ फिट) सम्म पैदलयात्रा

दिन १२ - मुक्तिनाथ (३८०० मि/१२४६७ फिट), हुँदै थोरोङ ला पार

दिन १३ - मार्फा (२६६५ मि/८७४३ फिट) सम्म पैदलयात्रा

दिन १४ - लेते (२४७० मि/८१०४ फिट) सम्म पैदलयात्रा

दिन १५ - तातोपानी (११६० मि/३८०६ फिट) सम्म पैदलयात्रा

दिन १६ - घोरेपानी (२७७५ मि/९१०४ फिट) सम्म पैदलयात्रा

दिन १७ - बिरेठाँटी (१०५० मि/३४४५ फिट) सम्म पैदलयात्रागर्दै पोखरा गन्तव्य

दिन १८ - काठमाडौं फिर्ता

विसं २०७१ को हिमआँधी

विसं २०७१ को असोज महिनामा हिमआँधी नेपालको मध्य हिमाली क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोप हो। यस हिमआँधीले नेपाल लगायत विभिन्न राष्ट्रका गरी कम्तिमा पनि ४३ जनाको ज्यान लियो जसमध्ये २१ जना पदयात्रामा सम्लग्नहरू थिए। यो हिमआँधीलाई नेपालको पदयात्रा क्षेत्रकै सबभन्दा प्रलयकारी घटनाको रूपमा लिइएको छ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू