"ग्वादर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५७: पङ्क्ति ५७:
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।
===मैसम===
===मैसम===
ग्वादर शहरमा तातो मरुभूमि खमलको मैसम रहेको छ । ग्रिष्म ऋतु र हिँउदमा यहाँको तापमानमा ठूलो भिन्नता अाउँछ । अरबी समुन्द्रले गर्दा जाडो याममा यस शहरको तापक्रम जाडो नभई मध्यम खालको हुन जान्छ । यस शहरको गर्मिको अौसत (जुन महिना) तापक्रम ३१-३२ डिग्री सम्म पुग्छ भने जाडो याममा यस शहको अौसत तापक्रम १८-१९ डिग्रीको बिचमा हुन्छ । ग्वादरमा ग्रिष्म ऋतु भन्दा हिँउद ऋतु कम हुने गरेको छ । यस शहरमा बार्सिक १०० मिलिमिटर पानी पर्ने गरेको जल तथा वातावरण विभागले जनाएको छ । जुन देखि अगस्टको महिनामा यस सहरमा हलुका पनि पर्ने गरेको पाईन्छ तैपनि कहिलेकाँहि वातावरण प्रदुषणले गर्दा हिँउदमा पनि भारी वर्षाहुने गरेको छ ।


==अर्थतन्त्र==
==अर्थतन्त्र==

२१:४८, ४ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

ग्वादर

گوادر
माथि देखि तल सम्म: ग्वादर समुन्द्री तट, ग्वादर बंदरगाहा र ग्वादर शहर
ग्वादर is located in पाकिस्तान
ग्वादर
ग्वादर
निर्देशाङ्क: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E / 25.12639; 62.32250निर्देशाङ्कहरू: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E / 25.12639; 62.32250
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
जिल्लाग्वादर
जनसङ्ख्या
 (२००६)
 • लगत 
(२००६)
८५,०००
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०८६
शहरको सङ्ख्या
संघीय परिसर
वेबसाइटशहरको अाधिकारिक वेबसाइट

ग्वादर (उर्दु: گوادر) बङ्गलादेशमा रहेको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बंदरगाही शहर हो । यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ । यो ग्वाडार जिल्लाको केन्द्रीय शहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रुपमा घोषित गरिएको थियो । पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै चीन, अफगानिस्तान र मध्य एसियाली देशहरूबाट यस शहरको बाटो भएर व्यापार गर्न चाहान्छ ।

उत्पत्ति

ग्वादर शव्दको उत्पत्ति बलुची शब्द ग्वा र दर बाट भएको हो जसमा ग्वा शव्दको अर्थ हावा हुन्छ र दर शव्दको अर्थ प्रवेश द्वार भन्ने हुन्छ त्यसैले ग्वादर शव्दको अर्थ वायुको प्रवेशद्वार भन्ने बुझिन्छ ।[१]

भुगोल

अवस्थिति

शहरको एक दृश्य
माछा मार्न प्रयोग हुने डुङ्गा

ग्वादर बलुचिस्तान प्रदेशको दक्षिणपश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रुपमा रहेको छ ।

जनसङ्ख्या

सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।

मैसम

ग्वादर शहरमा तातो मरुभूमि खमलको मैसम रहेको छ । ग्रिष्म ऋतु र हिँउदमा यहाँको तापमानमा ठूलो भिन्नता अाउँछ । अरबी समुन्द्रले गर्दा जाडो याममा यस शहरको तापक्रम जाडो नभई मध्यम खालको हुन जान्छ । यस शहरको गर्मिको अौसत (जुन महिना) तापक्रम ३१-३२ डिग्री सम्म पुग्छ भने जाडो याममा यस शहको अौसत तापक्रम १८-१९ डिग्रीको बिचमा हुन्छ । ग्वादरमा ग्रिष्म ऋतु भन्दा हिँउद ऋतु कम हुने गरेको छ । यस शहरमा बार्सिक १०० मिलिमिटर पानी पर्ने गरेको जल तथा वातावरण विभागले जनाएको छ । जुन देखि अगस्टको महिनामा यस सहरमा हलुका पनि पर्ने गरेको पाईन्छ तैपनि कहिलेकाँहि वातावरण प्रदुषणले गर्दा हिँउदमा पनि भारी वर्षाहुने गरेको छ ।

अर्थतन्त्र

सन्दर्भ सामग्री

  1. "ग्वादरको इतिहास", अन्तिम पहुँच ३० जुलाई २०१८ 

बाह्य कडिहरू