"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन) |
|||
पङ्क्ति ८७: | पङ्क्ति ८७: | ||
<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref> |
<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref> |
||
== सन्दर्भ == |
|||
[[श्रेणी: व्यवस्थापन शब्दावली]] |
[[श्रेणी: व्यवस्थापन शब्दावली]] |
१५:०५, २ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्द कर्मचारीहरुमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
उत्प्रेरणा मनोबैज्ञानिक मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
व्यवस्थापनविज्ञहरुको परिभाषा
william G Scott
उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरुलाई काम गर्न उत्साहित गर्नु हो ।
Decenzo and Robbins
उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने सर्तमा गरिन्छ ।
Dalton E. McFarland
उत्प्रेरणाको धारणा विशेष गरि मनोबैज्ञानिक छ । यसले कर्मचारीहरुलाई निश्चित तरिकाले कम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरु संग सम्बन्ध राख्छ ।
koontz and O'Donnell
उत्प्रेरणा भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरुलाई कम गर्न प्रेरित गर्छ ।
Dale S Beach
उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
उत्प्रेरणाका विशेषताहरु
मनोबैज्ञानिक प्रक्रिया
नियमित प्रक्रिया
जटिल तथा भविष्यवाणी गर्न
नसकिनेसर्वव्यापी कार्य
व्यवहारमा प्रभाव
सम्पूर्ण व्यक्ति उत्प्रेरित
सकारात्मक वा नकारात्मक
उत्प्रेरणाको महत्व
नाफा हुने कार्य गर्ने
उच्च उत्पादकत्व
परिवर्तनको स्वीकार
मानव संसाधनको प्रभावकारी उपयोग
कर्मचारी सन्तुष्टि
विवाद र हड्तालमा कमि
समन्वयको आधार
कर्मचारी स्थायित्व
निरीक्षण खर्चमा कमि
सङ्गठनात्मक लक्ष प्राप्ति
उत्प्रेरणाको सिद्धान्तहरु
आवश्यकता शृंखला सिद्धान्त
मुख्य लेख : आवश्यकता शृंखला सिद्धान्त
अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।
मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
आवश्यकताको शृंखला हुन्छ ।
असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ ।
मानिसले विकास र विस्तार चाहन्छ ।
दुई तत्त्व सिद्धान्त
कर्मचारी उत्प्रेरणाका तरिकाहरु
१. वित्तिय सुविधा
२. सहभागिता
३. अख्तियार प्रत्यायोजन
४. जागिरको स्थायित्व
५. कार्य सम्रिद्दीकरण
६. कार्य आलोपालो
७. कार्य जीवनको गुण
सन्दर्भ
- ↑ व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०