"निर्वाण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''निर्वाण'''को अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा (संस्कृत निर्वाण, पालि निब्बान) पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घृणा र भ्रमको अग्निबाट मुक्ति । यो बौद्ध धर्म को परम सत्य हो र जैन धर्मको मुख्य सिद्धान्त ।
[[चित्|thumb]]
निर्वाणको अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा (संस्कृत निर्वाण, पालि निब्बान) पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घृणा र भ्रमको अग्निबाट मुक्ति । यो बौद्ध धर्म को परम सत्य हो र जैन धर्मको मुख्य सिद्धान्त ।

यद्यपि मुक्तिको अर्थमा निर्वाण शब्दको प्रयोग गिता भागवत रघुवंश शारिरीक भाष्य इत्यादि नयाँ पुराना ग्रन्थहरुमा पनि पाइन्छ । बैदिक साहित्यमा निर्वाण उपनिषद्को रचना गरिएको छ तथापि यो शब्दलाई पारिभाषिक गर्ने कार्य बौद्धले गरे ।

जैन धर्मावलम्बीहरु दिपावलीको दिनलाई भगवान् महाविर को निर्वाण दिवसको रुपमा मनाउँछन् ।
==यो पनि हेर्नुहोस्==

==सन्दर्भ सामग्रीहरू==
जैन धर्मावलम्बीहरु दिपावलीको दिनलाई भगवान् महाविर को निर्वाण दिवसको रुपमा मनाउँछन् । [https://hi.wikipedia.org/wiki/%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A3]
{{reflist}}

==बाह्य लिङ्कहरू==

[[निर्वाणोपनिषद]]
[[निर्वाणोपनिषद]]

१४:००, ६ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

निर्वाणको अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा (संस्कृत निर्वाण, पालि निब्बान) पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घृणा र भ्रमको अग्निबाट मुक्ति । यो बौद्ध धर्म को परम सत्य हो र जैन धर्मको मुख्य सिद्धान्त ।

यद्यपि मुक्तिको अर्थमा निर्वाण शब्दको प्रयोग गिता भागवत रघुवंश शारिरीक भाष्य इत्यादि नयाँ पुराना ग्रन्थहरुमा पनि पाइन्छ । बैदिक साहित्यमा निर्वाण उपनिषद्को रचना गरिएको छ तथापि यो शब्दलाई पारिभाषिक गर्ने कार्य बौद्धले गरे ।

जैन धर्मावलम्बीहरु दिपावलीको दिनलाई भगवान् महाविर को निर्वाण दिवसको रुपमा मनाउँछन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

निर्वाणोपनिषद