"बुद्ध एयर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ९८: पङ्क्ति ९८:


==बाहिरी कडीहरू==
==बाहिरी कडीहरू==
{{Portal|नेपाल|Companies|Aviation}}
*{{official website|http://www.buddhaair.com/|m=http://m.buddhaair.com/}}

{{Portal|Nepal|Companies|Aviation}}
{{Commons category|Buddha Air}}
{{Commons category|Buddha Air}}
{{Commonscat|Buddha Air}}
{{Commonscat|Buddha Air}}

१४:०९, ६ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

बुद्ध एयर प्रा लि
आइएटिए आइसिएओ आह्वान सङ्केत
U4 BHA BUDDHA AIR
स्थापना१९९७
केन्द्रीय विमानस्थलत्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
बारम्बार उडान कार्यक्रमRoyal Club
उडान आकार११
गन्तव्यहरू१४
प्रधान कार्यालयहरूजाउलाखेल, नेपाल
प्रमुख व्यक्तिविरेन्द्र वहादुर वस्नेत (कार्यकारी निर्देशक)
वेबसाइटhttp://www.buddhaair.com

बुद्ध एयर नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनि हो । अन्तर्राष्ट्रिय र राष्टिय दुवै उडान गर्ने बुद्ध एयरले नेपालका १४ स्थानमा र भारत र भुटानमा (चार्टर) पनि उडान गर्छ।[१]यसको मुख्य कार्यालय ललितपुरको जवालाखेलमा छ । [२]

इतिहास

अक्टोवर १९९७ मा विच १९०० डि (Beech १९००D) वाट बुद्ध एयरले आफ्नो उडान सुरु गरेको थियो । संचालनको २० बर्ष पूरा गर्दासम्म कम्पनिले १ करोड १ लाख भन्दा बढी मानिसहरुलाई उडान सेवा प्रदान गरिसकेको छ । सुरक्षामा कुनै सम्झौता नगर्ने र यात्रुलाई पहिलो प्राथमिकतामा राखेको हुनाले बुद्ध एयर यात्रुको पहिलो रोजाई हुन सफल भएको छ।

गन्तवयहरु/मार्गहरु

बुद्ध विमानसेवा
बुद्ध विमानसेवा
Destination Code (IATA) Airport Notes
काठमान्डाैं (KTM) त्रिभुवन अन्तराष्टिय विमानस्थल (Hub)
एभरेस्ट एक्स्पेरियन्स (KTM) त्रिभुवन अन्तराष्टिय विमानस्थल
पोखरा माउन्टेन फ्लाइट

(एक्स्पेरियन्स अन्नपूर्ण)

(PKR) पोखरा विमानस्थल
भद्रपुर (BDP) भद्रपुर विमानस्थल
भैरहवा (BWA) गाैतम बुद्ध विमानस्थल
भरतपुर (BHR) भरतपुर विमानस्थल
विराटनगर (BIR) विराटनगर विमानस्थल
धनगढी (DHI) धनगढी विमानस्थल
जनकपुर (JKR) जनकपुर विमानस्थल
नेपालगंज (KEP) नेपालगंज विमानस्थल
पोखरा (PKR) पोखरा विमानस्थल
तुम्लिङटार (TMI) तुम्लिङटार विमानस्थल
सिमरा (SIF) सिमरा विमानस्थल
सुर्खेत (SKT) सुर्खेत विमानस्थल

[३]

विमानहरु

बुद्ध एयरको हाललाई ११ वटा विमान संचालनमा छन् ।

विमानको नाम विमानको सङख्या विमानको क्षमता
ATR 42-320 47 passenger seats
ATR 72-500 72 passenger seats
Beechcraft 1900D 18 passenger seats

सन्दर्भ सूचीहरू

यो पनि हेर्नुहोस


बाहिरी कडीहरू