"यमुना नदी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Yamuna River}}
yamuna
पङ्क्ति १: पङ्क्ति १:
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि [[गङ्गा नदी|गङ्गा नदि]]को सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि [[अल्लाहाबाद]] त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ बर्षमा [[कुम्भ मेला]] लाग्ने गर्छ ।
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो।


यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हारयाना , उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै , यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रुपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी [[सुर्य देव]]की पुत्री र [[यमराज]]का बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडा बाट मुक्ति पाइन्छ भन्ने विस्वास रहेको छ ।[[चित्र:Yamuna at Yamunotri.JPG|right|140px|thumb|यमुनाको श्रोत [[यमुनोत्री]], [[उत्तराखण्ड]]]]
{{Wikify|date=जुन २०११}}

[[चित्र:Yamuna at Yamunotri.JPG|right|140px|thumb|यमुनाको श्रोत [[यमुनोत्री]], [[उत्तराखण्ड]]]]
{{Commonscat|Yamuna River}}
{{Commonscat|Yamuna River}}
[[चित्र:Taj_Mahal-10_(cropped).jpg|alt=|left|thumb|350x350px|ताज महल यमुना नदि]]

[[ताजमहल|ताज महल]] यमुना नदि किनारा मा रहेको छ ।
[[श्रेणी:नदीहरू]]
[[श्रेणी:नदीहरू]]

२१:०१, ८ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

यमुना नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि गङ्गा नदिको सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि अल्लाहाबाद त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ बर्षमा कुम्भ मेला लाग्ने गर्छ ।

यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हारयाना , उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै , यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रुपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी सुर्य देवकी पुत्री र यमराजका बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडा बाट मुक्ति पाइन्छ भन्ने विस्वास रहेको छ ।

यमुनाको श्रोत यमुनोत्री, उत्तराखण्ड
ताज महल यमुना नदि

ताज महल यमुना नदि किनारा मा रहेको छ ।