"वर्षा ऋतु" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा 27.34.104.235 (वार्तालाप)द्वारा Tulsibotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
small details
पङ्क्ति १: पङ्क्ति १:
बर्षाऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: [[वर्षा|बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्।
बर्षाऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: [[वर्षा|बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेस हुन्छ ।

==सन्दर्भ सूचीहरू==
==सन्दर्भ सूचीहरू==
{{reflist}}
{{reflist}}

१३:०१, ११ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

बर्षाऋतु (बर्षाकाल) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: बर्षा हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेस हुन्छ ।

सन्दर्भ सूचीहरू

बाह्य लिङ्कहरू

यि पनि हेर्नुहोस्