"नागराज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७: पङ्क्ति २७:


{{ठुटो}}
{{ठुटो}}

[[श्रेणी:खस राजाहरू]]

०६:५४, १७ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

नागराज
खस राज्यको राजा
जावेश्वर
शासनकाल११ औं शताब्दी
पूर्वाधिकारीस्थापना
उत्तराधिकारीचाप
जन्म११ औं शताब्दी
सन्तानचाप
वंशखस मल्ल वंश
धर्मबौद्ध

नागराज (अङ्ग्रेजी: Nāgarāja) खस राज्यका संस्थापक राजा हुन् ।[१][२] उनीलाई जावेश्वर पनि भनिन्थ्यो ।[३] उनीलाई तिब्बती वंशावलीमा नागदेव भनिन्थ्यो ।[४] नागराज खारी प्रदेश (वर्तमान ङारी प्रदेश) बाट आएका थिए तथा उनले सिञ्जामा राजधानी बनाएका थिए ।[३]

सन्दर्भ


  1. http://therisingnepal.org.np/news/1783
  2. D.R. Regmi 1965, पृष्ठ 714.
  3. ३.० ३.१ D.R. Regmi 1965, पृष्ठ 717.
  4. Tucci 1956, पृष्ठ. 54-59.