"खिं" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा add intro
खिं सन्सङै added
पङ्क्ति १: पङ्क्ति १:
काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पत्ति अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ दायां, दुबै तिर हातले बजाइन्छ
'''खिं'''काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पत्ति अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ दायां, दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौं]] उपत्यकाका[[ नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सन्सङै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ

१६:२३, २२ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

खिंकाठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पत्ति अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ दायां, दुबै तिर हातले बजाइन्छ। यो बाजा काठमाडौं उपत्यकाकानेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सन्सङै टिन्चु,पोङगा, कान्तादवदब तालमा बजाइन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=खिं&oldid=694258" बाट अनुप्रेषित