"एभरेष्ट प्रिमियर लिग २०७५" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७३: पङ्क्ति ७३:


[[श्रेणी:एभरेष्ट प्रिमियर लिग]]
[[श्रेणी:एभरेष्ट प्रिमियर लिग]]
[[श्रेणी:एभरेस्ट प्रिमियर लिग]]

०१:४५, २५ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

एभरेष्ट प्रिमियर लिग २०१८
मिति८ डिसेम्बर २०१८ – २२ डिसेम्बर २०१८
प्रशासक(हरू)ईपीएल प्रा.लि.
क्रिकेटको प्रकारटी-२०
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा लिग
आयोजक(हरू) नेपाल
विजेताललितपुर प्रायक्ट्रियल्स
सहभागीहरू
आधिकारिक वेबसाइटeplt20.com.np
२०१९ →

२०१८ एभरेष्ट प्रिमियर लिग (2018 Everest Premier League), यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो । साथै नेपालको घरेलुु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो । यो क्रिकेट लिग प्रतियोगिता ८ डिसेम्बर २०१८ देखि २२ डिसेम्बर २०१८ सम्म आयोजना भएको थियो । विराटनगर वारियर्स यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो ।

खेलाडी अक्सन

रंगशाला

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा प्रतियोगिताको सम्पुर्ण खेलहरू आयोजना भएको थियो ।

सहभागी टिमहरू

२०१८ एभरेष्ट प्रिमियर लिगको सहभागी टिमहरू

लिगका खेलहरू

खेल १

८ डिसेम्बर
१३:००
Scorecard
वि.
विराटनगर वारिएर्स
१०५/७ (१९.५ ओभर)
ज्ञानेन्द्र मल्ल ४९(५२)
भान दर मार्वे २/१४ (४ ओभर)
करण के.सी. ३६(१९)*
गौरव तोमर ३/१० (४ ओभर)
विराटनगरले ३ ओभरले खेल जितेको थियो ।
टियु ग्राउन्ड, काठमाडौ
अम्पायर: विनय कुमार झा तथा सन्जय गुरूङ
खेलका उत्कृष्ट खेलाडी: करण के.सी. (विराटनगर)
  • ललितपुर टस जिति पहिले ब्याटिङ रोजेको थियो ।

सन्दर्भ सामाग्रीहरू


बाह्य कडीहरू