"धान नाच" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बु जातिको महान चाड/पर्व हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई चासोक तङ्नाम भनिन्छ।जस्मा न्वागी पुजा गरि ,धान नाच नाचेर भब्री पुर्बक मनाइन्छ।। धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बु जातिको महान चाड/पर्व हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई चासोक तङ्नाम भनिन्छ।जस्मा न्वागी पुजा गरि ,च्याब्रुङ बजाउदै गोलाकार घेरामा धान नाच नाचेर भब्य पुर्बक मनाइन्छ।। धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ ।यो खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा पनि लिम्बू जातिका युवा र युबतिले परस्परमा आधारित गितको माध्याम बाट सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
यसरी गाईने गीत प्राय: लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :
यसरी गाईने गीत प्राय: लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :

११:४३, २५ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बु जातिको महान चाड/पर्व हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र अन्य ठाँउमा बसोबास गर्ने लिम्बू जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई चासोक तङ्नाम भनिन्छ।जस्मा न्वागी पुजा गरि ,च्याब्रुङ बजाउदै गोलाकार घेरामा धान नाच नाचेर भब्य पुर्बक मनाइन्छ।। धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ ।यो खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा पनि लिम्बू जातिका युवा र युबतिले परस्परमा आधारित गितको माध्याम बाट सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन । लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् । यसरी गाईने गीत प्राय: लिम्बूहरुकै भाषामा यस्तो हुन्छ : मेम्फम्मा च्वालाम साक्तुक्लो अघिङल थेलिक लाक्तुलो कङपिचिन सिले सिक्किम नेलाल पेन्छाम यम्मी सिल्ले पेनि पान ला आशी गर पिङ्लो सि मुन्धुम आहिङ गर पौङ्लो हिङ मुग्धुम

यसको नेपाली अर्थ : न आउन कुलो थुनिपथाउँ बाँचुन्जेल सम्म नाचौं है गाई बस्तु मरे माल दाम्लो रहन्छ मन मान्छे मरे बोलि रहन्छ मरे पनि मृत्यु पछिको कथाहोस र बाँचे पनि जीवनको गाथासो होस् ।

सबैमा चासोक तङ्नाम भुईसरी सेवारो अनि शुभकामना ।

यि पनि हेर्नुहोस्