"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति १: पङ्क्ति १:
{{प्रमुख लेख/साईडबार मेनु|10}}
{{प्रमुख लेख/साईडबार मेनु|10}}
{{प्रमुख चिन्ह|80px}}प्रमुख लेखले विकिपीडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा प्रमुख लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।
{{प्रमुख चिन्ह|80px}}प्रमुख लेखले विकिपिडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपिडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा प्रमुख लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।


<div id="mf-fa">
<div id="mf-fa">
पङ्क्ति २६: पङ्क्ति २६:


<div id="mf-dyk">
<div id="mf-dyk">
{{HU/BoxHeader|#DEDEDE|Silver|DarkGray}}तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपीडिया:प्रमुख लेख/आवेदनहरू|राम्रा लेखहरूको लागि आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं ।
{{HU/BoxHeader|#DEDEDE|Silver|DarkGray}}तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू|राम्रा लेखहरूको लागि आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं ।
</div></div>
</div></div>



२०:३०, १५ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

प्रमुख लेखले विकिपिडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपिडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा प्रमुख लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।

  • उत्कृष्ट लेखन:लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।
  • उल्लेखनीय:लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ र कम्तिमा चार अन्तरविकिमा हुनुपर्ने छ ।
  • भाषा:व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।
  • विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
  • पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।
  • तटस्थ: लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
  • दृढ/स्थिर:लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।
  • सहमतीय: कम्तिमा ५ (पाँच) सम्पादकहरूले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।