"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Tulsi Bhagat ले विकिपिडिया:विकिपीडियाको बारेमा मा पुनर्निर्देश नछोडि त्यसलाई विकिपिडिया:विकिपिडियाको बारेमा मा सारेको हो: उचित शीर्षक
पङ्क्ति २८: पङ्क्ति २८:
*[[:en:Help:Contents|Help]], links to other help pages
*[[:en:Help:Contents|Help]], links to other help pages
*[[:en:Wikipedia:GFDL|GFDL]], the text of the GFDL in English.
*[[:en:Wikipedia:GFDL|GFDL]], the text of the GFDL in English.
[[श्रेणी:विकिपिडिया]]
[[category:विकिपीडिया]]
[[tr:Wikipedia:Om]]
[[tr:Wikipedia:Om]]
[[zh-cn:Wikipedia:关于]]
[[zh-cn:Wikipedia:关于]]

१२:३०, १७ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

विकिपीडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस् ।

विकिपीडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,००७ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति

विकिपीडिया प्रयोग

विकिपीडियामा योगदान

संपर्क गर्न

अन्य लिङ्कहरू

  • Useful, pages to help if you are editing here
  • Help, links to other help pages
  • GFDL, the text of the GFDL in English.