"रक्षापङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा पर्वत सुबेदी द्वारा रक्षापंक्ति (फुटबल) पृष्ठलाई रक्षापङ्क्ति (फुटबल) मा सारियो
 
(कुनै भिन्नता छैन)

१९:५७, २ फेब्रुअरी २०१९को रुपमा हालको पुनरावलोकनहरू

रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै

फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।

सेन्ट्रल ब्याक[सम्पादन गर्नुहोस्]

स्विपर (लिवेरो)[सम्पादन गर्नुहोस्]

फुल ब्याक[सम्पादन गर्नुहोस्]

विङ्गर ब्याक[सम्पादन गर्नुहोस्]