"प्रदूषण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा 27.34.68.194 (वार्तालाप)द्वारा Ram Prasad Josheeद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
प्रदूषणका केही प्रकारहरु
पङ्क्ति १: पङ्क्ति १:
'''प्रदुषण''' भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू [[पानी]], [[हावा]], माटो, आगो र आकास -[[अन्तरिक्ष]]) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव लाइ नै प्रदुषण भनिन्छ ।

ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई कर्कस अनि र्झकाे लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने ।
ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई कर्कस अनि र्झकाे लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने ।

प्रदूषण धेरै प्रकारका हुन्छन्- जस्तैः वायू प्रदुषण, ध्वनि प्रदूषण, जल प्रदूषण, माटो प्रदूषण आदि ।
{{ठुटो}}
{{ठुटो}}

१४:३९, १४ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

प्रदुषण भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू पानी, हावा, माटो, आगो र आकास -अन्तरिक्ष) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव लाइ नै प्रदुषण भनिन्छ । ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई कर्कस अनि र्झकाे लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने ।

प्रदूषण धेरै प्रकारका हुन्छन्- जस्तैः वायू प्रदुषण, ध्वनि प्रदूषण, जल प्रदूषण, माटो प्रदूषण आदि ।