"लालटाउके गरुड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७: पङ्क्ति २७:
{{टिप्पणीसूची}}
{{टिप्पणीसूची}}


==बाहिरी कडीहरू==
==बाह्य कडीहरू==
{{commons category|Mycteria leucocephala|लालटाउके गरुड}}
{{commons category|Mycteria leucocephala|लालटाउके गरुड}}
{{Wikispecies|Mycteria leucocephala|लालटाउके गरुड}}
{{Wikispecies|Mycteria leucocephala|लालटाउके गरुड}}

११:२६, १६ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

लालटाउके गरुड
वयस्क लालटाउके गरुड
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
M. leucocephala
वैज्ञानिक नाम
Mycteria leucocephala
(Pennant, १७६९)
पर्याय

Tantalus leucocephalus
Ibis leucocephalus
Pseudotantalus leucocephalus

लालटाउके गरुड पानी वा हिलोमा हिड्न सक्ने गरुड प्रजातिको एक चरा हो। यो चरा दक्षिण एसियाको उष्णदेशीय समथल सिमसार क्षेत्र देखि भारतीय उपमहाद्वीप र दक्षिण पूर्वी एसियासम्ममा पाइन्छ। यसको प्वाँख पियाजी रातो भएकाले यसको नाम लालटाउके गरुड राखिएको थियो। यसले आफ्नो आहारा छिपछिपे पानी, नदी र तालको वरिपरि सङ्कलन गर्ने गर्दछ। यसले आफ्नो चुच्चे पानीको मुनि लान्छ र माछा वा अन्य साना पानीमा बस्ने प्रजातिहरूले यसको चुच्चोमा ठोकिनसाथ यसले उक्त आहारा पकड्ने गर्दछ। यसले पानी वा हिले ठाउँमा हिड्दै लुकेका माछाहरूलाई बिथोली समात्ने गर्दछ। यसले गुँड अन्य चराहरूका साथ प्रायः समूहमै बनाउने गर्दछ। यसले मघुरो आवाज निकाल्ने गर्दछ। यो चराले बसाइँसराइ गर्दैन र कहिलेकाहीँ यसको दायरासम्म आहारा खोज्नका लागि पुग्ने गर्दछ। यसले मौसम परिवर्तन भएमा र प्रजननको लागि छोटो दूरीमा बसाइँसराइ गर्दछ।

विवरण

वितरण र बासस्थान

व्यवहार

संरक्षण

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  1. बर्डलाइफ इन्टरनेसनल (२०१२), "Mycteria leucocephala", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण २०१३.२, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३