"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
प्रतिभूति बनाइँदै
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।
[[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई प्रतिभूति भनिन्छ ।
==विशिष्ट विशेषताहरु==
==विशिष्ट विशेषताहरु==
* पूर्ण रुपमा विभाज्य
* पूर्ण रुपमा विभाज्य
पङ्क्ति ५: पङ्क्ति ५:
* हस्तान्तरणयोग्य
* हस्तान्तरणयोग्य
प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।
प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।
== सन्दर्भ ==
{{reflist}}
[[श्रेणी:वित्तीय बजार]]

२१:४९, १८ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।

विशिष्ट विशेषताहरु

  • पूर्ण रुपमा विभाज्य
  • बजारयोग्य
  • हस्तान्तरणयोग्य

प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ ।

सन्दर्भ