"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], [[ऋणपत्र]], ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ । |
{{धितोपत्र}}[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], [[ऋणपत्र]], ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ । |
||
==विशिष्ट विशेषताहरु== |
==विशिष्ट विशेषताहरु== |
||
* पूर्ण रुपमा विभाज्य |
* पूर्ण रुपमा विभाज्य |
२१:५४, १८ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन
धितोपत्र |
---|
लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।
विशिष्ट विशेषताहरु
- पूर्ण रुपमा विभाज्य
- बजारयोग्य
- हस्तान्तरणयोग्य
प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ ।