"सिमरा गोल्डकप" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२२: पङ्क्ति १२२:


==बाह्य सुत्र==
==बाह्य सुत्र==

{{नेपाली फुटबल प्रतियोगिताहरू}}


[[श्रेणी:सिमरा गोल्डकप]]
[[श्रेणी:सिमरा गोल्डकप]]

०८:४७, २० फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

सिमरा गोल्डकप
स्थापना२०६६
क्षेत्र नेपाल
समूह सङ्ख्या१२
वर्तमान विजेताथ्री स्टार क्लब (१ अौँ उपाधि)[१][२][३]
सबैभन्दा सफल क्लबमनाङ- मर्स्याङ्दी क्लब
नेपाल आर्मी क्लब (२ अौँ उपाघि)
सिमरा गोल्डकप २०७५

सिमरा गोल्डकप नेपालको सिमरामा आयोजित एक वार्षिक फुटबल प्रतियोगिता हो। यो सिमरा फुटबल क्लब (पहिला नव जनजागृति युवा फुटबल क्लब) द्वारा व्यवस्थित गरिएको छ।[४][५] हाल यस प्रतियोगितालाई रूस्लान भोड्काले प्रायोजन गरेको छ। यस प्रतियोगिताका विजेताले ट्रफी सहित ६ लाख नगद पुरस्कार र उप-विजेताले ३ लाख नगद, विधागततर्फ उत्कृष्ट हुनेले २०/२० हजार र खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगद रूपैयाँ प्रदान गरिँदै आइरहेको छ।

संस्करण अनुसार विजेताहरू

संस्करण वर्ष विजेता उप-विजेता
पहिलो २०६६ मजदुर सहिद स्मृति क्लब गोर्खा ब्वाइज स्पोर्ट्स क्लब (बुटवल)
दोस्रो २०६७ हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरी बल क्लब
तेस्रो [६] २०६८ मनाङ- मर्स्याङ्दी क्लब सहारा क्लब पोखरा
चौथो [७] २०६९ मनाङ- मर्स्याङ्दी क्लब हिमालयन शेर्पा क्लब
पाँचौ [८] २०७० नव जनजागृति युवा क्लब विरगञ्ज युनाइटेड
छैटौँ [९] २०७१ नेपाल आर्मी क्लब नेपाल पुलिस क्लब
सातौँ [१०] २०७२ विजय युथ क्लब रूपन्देही ११
आठौँ २०७३ सङ्कटा क्लब[११] नेपाल आर्मी क्लब
नवौँ २०७४ नेपाल आर्मी क्लब[१२] थ्री स्टार क्लब
दशौँ २०७५ थ्री स्टार क्लब[१३] नेपाल आर्मी क्लब

उच्च प्रदर्शनीका क्लबहरू

क्लबहरू विजेता उप-विजेता
मनाङ- मर्स्याङ्दी क्लब
नेपाल आर्मी क्लब
हिमालयन शेर्पा क्लब
नव जन जागृति युवा क्लब
विजय युथ क्लब
सङ्कटा क्लब
सशस्त्र प्रहरी बल क्लब
विरगञ्ज युनाइटेड
गोर्खा ब्वाइज स्पोर्ट्स क्लब (बुटवल)
नेपाल पुलिस क्लब
रूपन्देही ११
सहारा क्लब पोखरा
थ्री स्टार क्लब [१४]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य सुत्र

  1. "सिमरा गोल्डकपको उपाधी जित्दै थ्रिस्टार क्लबले रच्यो इतिहास", इ सिमाना, अन्तिम पहुँच २०७५ माघ २२ 
  2. श्याम गुप्ता (२o७५ माघ १२ शनिबार), "रुस्लान दशौँ सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो", खरीबोट, अन्तिम पहुँच ७ फागुन २०७५ 
  3. कृष्ण सिग्देल (२०७५ माघ १२ गते), "सिमरा गोल्डकपको उपाधि थ्रीस्टारलाई", अनलाइन खबर, अन्तिम पहुँच ६ फागुन २०७५ 
  4. "५अौँ सिमरा गोल्डकप २०७०", एनजेनेवाइसि सिमरा, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  5. "नव जन जागृति युवा क्लब, सिमरा फुटबल क्लब बन्ने भएको छ", गोल नेपाल डटकम, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  6. "प्रतियोगिताको विवरण", गोल नेपाल 
  7. "प्रतियोगिताको विवरण", गोल नेपाल 
  8. "प्रतियोगिताको विवरण", गोल नेपाल 
  9. "प्रतियोगिताको विवरण", गोल नेपाल 
  10. "प्रतियोगिताको विवरण", गोल नेपाल 
  11. "आर्मीलाई हराउँदै सङ्कटा रुस्लान सिमरा गोल्डकप च्याम्पियन", हाम्रो खेलकुद, शनिबार, माघ २९, २०७३, अन्तिम पहुँच ८ फागुन २०७५ 
  12. "सिमरा गोल्डकपमा थ्रीस्टारलाई हराउँदै आर्मीलाई सिजनको पाँचौं उपाधि", हाम्रो खेलकुद, फाल्गुन ५, २०७४, अन्तिम पहुँच फागुन ५, २०७५ 
  13. धनवल राई (१० फागुन २०७५), "सिमरा गोल्डकप : थ्री स्टार च्याम्पियन", परिवर्तन खवर, अन्तिम पहुँच १३ माघ २०७५, काठमाडौं 
  14. "थ्री स्टारलाई सिमरा गोल्डकपकाे उपाधि", नयाँ पत्रिका, २०७५ माघ १३ आइतबार, अन्तिम पहुँच वि.सं २०७५ फाल्गुण ७ मङ्गलबार