"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{धितोपत्र}}[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], [[ऋणपत्र]], ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।
{{धितोपत्र}}[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], [[ऋणपत्र]], ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
==विशिष्ट विशेषताहरु==
==विशिष्ट विशेषताहरु==
* पूर्ण रुपमा विभाज्य
* पूर्ण रुपमा विभाज्य

१०:५३, २४ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।[१]

विशिष्ट विशेषताहरु

  • पूर्ण रुपमा विभाज्य
  • बजारयोग्य
  • हस्तान्तरणयोग्य

प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ ।

यो पनि हेर्नुहोला

नेपाल धितोपत्र बोर्ड

सन्दर्भ

  1. लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स