"सेयरधनी" का संशोधनहरू बिचको अन्तर
सा जानकारी थप |
|
(कुनै भिन्नता छैन)
|
१७:३६, २४ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन
कम्पनी |
---|
शेयरधनी (अङ्ग्रेजी: Shareholder or Stockholder) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको शेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको शेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
नेपालको कम्पनी ऐन, २०६३ मा शेयरधनीलाई "शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।"[१] भनेर परिभाषित गरेको छ ।