"मेसोजोइक महाकल्प" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{short description|सरीसृपको समय}} |
|||
[[File:Europasaurus holgeri Scene 2.jpg|thumb|मेसोजोइक इरामा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप भएको थियो ।]] |
[[File:Europasaurus holgeri Scene 2.jpg|thumb|मेसोजोइक इरामा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप भएको थियो ।]] |
||
११:०६, ७ मार्च २०१९ जस्तै गरी पुनरावलोकन
मेसोजोइक इरा (महाकल्प) को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जीवहरूको स्थिति सिर्जना भएको अनुमान गरिन्छ । यस अवधिमा धेरै सङ्ख्यामा सरीसृपहरूको विकास भएकाले यस इरालाई सरीसृपको समय भनिन्छ । यस समयमा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप पनि भएको पाइन्छ । यस इरालाई घस्रने जीवहरूको (सरीसृप) इरा भनेर पनि चिनिन्छ ।
भौगर्भिक समय
- ट्रायासिक
- जुरासिक
- कृटासीयस