"नत्रजीवक उपकल्प" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८२६: पङ्क्ति ८२६:
== सन्दर्भ ==
== सन्दर्भ ==
{{reflist}}
{{reflist}}
[[श्रेणी:महाकल्पहरू]]

१४:३०, ८ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

सेनोजोइक महाकल्प

Cenozoic Era६ करोड ५० लाख वर्ष पुर्व

Events of the Cenozoic
-70 —
-60 —
-50 —
-40 —
-30 —
-20 —
-10 —
0 —
An approximate timescale of key Cenozoic events.

Axis scale: millions of years before present.

सेनोजोइक इराको अवधि हालदेखि ६ करोड ५० लाख वर्ष पूर्वसम्मको अवधिलाई मानिन्छ । त्यसैले यस इरामा चट्टान फुट्ने, फैलिने, विभिन्न किसिमका पर्वतहरू बन्ने जस्ता क्रम म चलिरह्यो । ज्वालामुखी विष्फोटन भयो । तापको कारणले वायु मण्डलीय स्थितिमा परिवर्तन भइरह्यो । धेरै चिसो हुनाले पृथ्वीमा हिउ जम्न थाल्यो । जसले गर्दा प्राचीन जीवहरू नष्ट भई नयाँ नयाँ जीवहरूको विकास भयो । यसै महाकल्पमा स्तनधारी वर्गका जनावरहरूको विकास भएको मानिन्छ । त्यसैले यस इरालाई स्तनधारीहरूको इरा पनि भनिन्छ ।


सन्दर्भ