"दोश्रो बजार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
* वैकल्पिक व्यापार प्रणाली : [[ तेस्रो बजार]] र [[चौथो बजार]]

==मुख्य कार्यहरू==
==मुख्य कार्यहरू==
===बजार सूचना===
=== तरलता ===
===उपयुुक्त मूल्यको अन्वेषण===
===कारोबार लागतको न्यूनीकरण===
प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ । यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो । प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन् । प्रतिभूती बजारको सञ्चालनसम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरि लागू गरिएका हुन्छन् । यसप्रकारका व्यवस्थाहरुबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ ।

==सन्दर्भहरू==
==सन्दर्भहरू==
== सन्दर्भ ==
== सन्दर्भ ==

१९:४९, ८ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

एक पटक निष्कासन भइसकेका प्रतिभूतिहरूको मात्र खरिद बिक्री हुने बजारलाई दोश्रो बजार भनिन्छ । दोश्रो बजारलाई मुख्य रुपमा निम्न तीन भागमा विभाजन गर्न सकिन्छ ।

मुख्य कार्यहरू

बजार सूचना

तरलता

उपयुुक्त मूल्यको अन्वेषण

कारोबार लागतको न्यूनीकरण

प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ । यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो । प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन् । प्रतिभूती बजारको सञ्चालनसम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरि लागू गरिएका हुन्छन् । यसप्रकारका व्यवस्थाहरुबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ ।

सन्दर्भहरू

सन्दर्भ