"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू) |
|||
पङ्क्ति ८२: | पङ्क्ति ८२: | ||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य |
==बाह्य लिङ्कहरू== |
||
{{Sister project links}} |
{{Sister project links}} |
||
*[https://web.archive.org/web/20080313180203/http://www.rawalpindi.gov.pk/ अाधिकारिक वेबसाइट] |
*[https://web.archive.org/web/20080313180203/http://www.rawalpindi.gov.pk/ अाधिकारिक वेबसाइट] |
१३:३९, ७ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन
रावलपिंडी
راولپِنڈی पिंडी پِنڈی | |
---|---|
नगरपालिका | |
बायाँबाट घडिको दिशातर्फ: रावलपिंडी रेलवे स्टेसन, सेन्ट जोसेफ गिर्जाघर, रोहतास किल्ला. | |
देश | पाकिस्तान |
प्रान्त | पञ्जाव |
क्षेत्र | राबलपिंडी क्षेत्र |
शहरहरूको सङ्ख्या | ८ |
सङ्धिय परिसर | ३८ |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• मेयर | सरदार नसिम |
• उप-मेयर | चधरी तरिक महमुद |
क्षेत्रफल | |
• जम्मा | २५९ किमी२ (१०० वर्ग माइल) |
उन्नतांश | ५०८ मिटर (१६६७ फिट) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | २०९८२३१[१] |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
• ग्रीष्म (डिएसटी) | युटिसी+६ (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०५१ |
वेबसाइट | www |
रावलपिंडी (पञ्जाबी, उर्दु: راولپِنڈى (पिंडी पनि भनिन्छ ) पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको एक प्रमुख शहर हो । रावलपिंडी राजधानी इस्लामाबादको नजिकको शहर हो र रावलपिंडी र इस्लामाबाद अर्थिक र सामाजिक रुपमा जोडिएको हुँदा दुई शहरलाई जुम्लिया शहर पनि भन्ने गरिन्छ । [२] रावलपिंडी जनसङ्ख्याको अाधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।
रावलपिंडी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ । १९५३ मा गक्खर शासकहरूले यो शहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिंडीमा हमला गरेका थिय र शहरलाई पुण रुपमा क्षतिग्रस्त बनाएका थियो । १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै शहर सिख शासन अन्तर्गत अायो र अन्तत लाहौर मा आधारित सिख साम्राज्य भित्र यो शहर एक प्रमुख शहर बन्यो । सन् १८४९ मा यो शहर ब्रिटिस्ट राजको कब्जामा अाएपछि यो शहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो । सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पछि यो शहर पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रुपमा स्थापित गरियको थियो । [३]
उत्पत्ति
शव्द रावलपिंडी दुई शव्दको जोडबाट बनेको छ रावल र पिंड । पञ्जाबी भाषा अनुसार रावल भनेको ताल भन्ने हुन्छ भने पिंड भनेको शहर भन्ने हुन्छ त्यसैले दुई शव्दको जोड गर्दा रावलपिंडी भनेको तालको शहर भन्ने बुभिन्छ भने विभिन्न मानिसहरूले यस शहरको नाम संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गर्छन् ।
मौसम
रावलपिंडीमा नम उपोष्ण कटिबंधी मैसम रहेको जसमा ग्रिष्म ऋतुमा गर्मी र हिँउद र वर्षामा अोसिलो हुने गर्छ । यो शहरमा बार्सिक अौसत १,२०० मिलिमिटर पानी पर्ने गरेको छ जुन ग्रिष्म ऋतुमा पर्ने गरेको छ भने कहिलेकाहीँ जलवायुमा गडबडी र वायु प्रदुषणले गर्दा हिउँदमा पनि पानी पर्ने गरेको छ । सन् १९५४ यो शहरमा अहिलेसम्मकै अधिक तापक्रम मापन गरियको थियो जुन ४८.४ डिग्री (११९ डिग्री फरेनहाइट) थियो । सन् १९६६ को जनवरी महिनामा यस शहरको तापक्रम -३.९ डिग्री (२५ डिग्री फरेनहाइट) मा झरेको थियो जुन अहिले सम्म मापन गरियको भन्दा न्यून तापक्रम हो । शहरमा ग्रिष्म ऋतुको बेलामा तेज सङ्ग हावा चल्ने गरेको छ जसले कहिलेकाँहि क्षति पनि पुर्याउँदै अाएको छ ।
जनशाङ्खिकि
सन् २०१७ को राष्ट्रिय जनगणनाका अनुसमर रावलपिंडीको कुल जनसङ्ख्या २,०९८,२३१ रहेको छ भने कुल जनसङ्ख्यामा ८४ % पञ्जाबी रहेका छन् भने ९ % पाश्तो जनसमुदाय रहेका छन् र ७ % अन्य जातजातिहरू रहेका छन् ।
धर्म
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्री
- ↑ "छौँटौ राष्ट्रिय जनगणनाको अन्तिम नतिजा २०१७", पिबिएस डट जिअोभि डट पिक, अन्तिम पहुँच २४ नोभेम्बर २०१७।
- ↑ "पाकिस्तानको जनसङ्ख्या र जनसङ्ख्या व्रिद्ध", पाकिस्तान।
- ↑ "रावलपिंडी: शहरको इतिहास", अन्तिम पहुँच २०१६-०६-१८।
बाह्य लिङ्कहरू
- अाधिकारिक वेबसाइट
- रावलपिंडी (पाकिस्तान) -- ब्रिटानीका अनलाइन इन्साइक्लोपिडिया
- रावलपिन्डी विकियात्रामा यात्रा सहयोगी
- रावलपिन्डी कर्लीमा