"अर्याल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''अर्याल''' भनेको [[आत्रेय गोत्र]]को एउटा थर हो। पहिला [[अर्ज्याल]] भनिनेमा हाल समयअनुसार अर्याल भएको हो।
'''अर्याल''' भनेको [[आत्रेय गोत्र]]को एउटा थर हो। पहिला [[अर्ज्याल]] भनिनेमा हाल समयअनुसार अर्याल भएको हो। अर्याल जाति ब्राहम्ण मात्रै नभएर खत्री क्षेत्री हरु पनि छ्न । यिनि हरु को मुल थलो गुल्मि जिल्ला मालिका गाउँपालिका को अर्जै भन्ने ठाउँमा हो भन्ने पछिल्लो अध्ययन ले देखाएको छ ।अर्यालहरु आफ्ना कुल देवता बराह देव लाइ मान्दछन्।


==परिचय र इतिहास==
==परिचय र इतिहास==

२०:१८, १२ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

अर्याल भनेको आत्रेय गोत्रको एउटा थर हो। पहिला अर्ज्याल भनिनेमा हाल समयअनुसार अर्याल भएको हो। अर्याल जाति ब्राहम्ण मात्रै नभएर खत्री क्षेत्री हरु पनि छ्न । यिनि हरु को मुल थलो गुल्मि जिल्ला मालिका गाउँपालिका को अर्जै भन्ने ठाउँमा हो भन्ने पछिल्लो अध्ययन ले देखाएको छ ।अर्यालहरु आफ्ना कुल देवता बराह देव लाइ मान्दछन्।

परिचय र इतिहास

अर्याल थर नेपालको बाहुन परिवारमा पाइन्छ। अर्यालहरूको गोत्र आत्रेय भएबाट उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्।