"शूद्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:From left to right- A Gurkha, a Brahmin and a Sood.jpg|thumb|सन् १८६८ को तस्विरमा एक गोरखाली क्षत्रिय, एक ब्राह्मण तथा एक शूद्र]]
[[File:From left to right- A Gurkha, a Brahmin and a Sood.jpg|thumb|सन् १८६८ को तस्विरमा एक गोरखाली क्षत्रिय, एक ब्राह्मण तथा एक शूद्र]]
{{हिन्दू धर्म सूचना मंजूषा}}
'''शूद्र''' वा '''शूद''' [[हिन्दु वर्ण व्यवस्था]]भित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे ।
'''शूद्र''' वा '''शूद''' [[हिन्दु वर्ण व्यवस्था]]भित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे ।
प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

पङ्क्ति १४: पङ्क्ति १५:
| शूद्र || समाजको सेवा गर्नु || कर्मचारी
| शूद्र || समाजको सेवा गर्नु || कर्मचारी
|}
|}

==यो पनि हेर्नुहोस्==
{{हिन्दू धर्म}}
[[श्रेणी:नेपालका जनजातिहरू]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:नेपालको संस्कृति]]

==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==

{{ठुटो}}
{{ठुटो}}

१७:४०, २० अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

सन् १८६८ को तस्विरमा एक गोरखाली क्षत्रिय, एक ब्राह्मण तथा एक शूद्र

ढाँचा:हिन्दू धर्म सूचना मंजूषा शूद्र वा शूद हिन्दु वर्ण व्यवस्थाभित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे । प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

वर्ण कार्य विभाजन वर्ग
ब्राह्मण समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु बौद्धिक
क्षत्रिय समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु सैन्य
वैश्य देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु व्यवसायी
शूद्र समाजको सेवा गर्नु कर्मचारी

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू