"कामिलो बेन्सो काभुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नयाँ पृष्ठ: चित्र:Camillo benso Conte di Cavour iii.jpg|200px|right|thumb|इटलीको प्रथम प्रधानमन्त्री : केमि...
 
सा Bishaldev100 द्वारा काबुर पृष्ठलाई केमिल बेन्सो काबुर मा सारियो
(कुनै भिन्नता छैन)

०७:४०, ११ मे २०१९ जस्तै गरी पुनरावलोकन

इटलीको प्रथम प्रधानमन्त्री : केमिल बेन्सो काबुर

केमिल बेन्सो काबुर (इटालियन: Camillo Benso Conte di Cavour [kaˈmilːo ˈbɛnso ˈkonte dikaˈvuːr] ; अंग्रेजी : Camillo Paolo Filippo Giulio Benso, Count of Cavour, of Isolabella and of Leri ; १८१०-१८६१) इटलीका राजनेता (स्टेट्सम्यान) तथा इटलीको एकीकरण आन्दोलनका प्रमुख नेता थिए। उनी मूल लिबरल पार्टीको संस्थापक थिए। इटलीको एकीकरण पश्चात् उनी इटालीका प्रधानमन्त्री बने तर केवल तीन महिना पश्चात नै उनको मृत्यु भयो।