"वार्तालाप:नेपालका प्रधानमन्त्रीहरूको सूची" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
टिप्पणी
पङ्क्ति १: पङ्क्ति १:
* नेपालका राणा प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा पहिला जंगबहादुर राणा हुन्, होइन र? फेरि, नेपालका पहिला प्रधानमन्त्री त भीमसेन थापा हुन् नि, र उहाँ पछि माथवरसिंह थापा सम्मका प्रधानमन्त्रीहरुको यहाँ उल्लेख छैन। यस विषयमा ज्ञान राख्नेहरुले कृपया सुधार्नु होला। --[[User:Eukesh|युकेश]] 16:06, 8 जेनवरी 2007 (UTC)
* नेपालका राणा प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा पहिला जंगबहादुर राणा हुन्, होइन र? फेरि, नेपालका पहिला प्रधानमन्त्री त भीमसेन थापा हुन् नि, र उहाँ पछि माथवरसिंह थापा सम्मका प्रधानमन्त्रीहरुको यहाँ उल्लेख छैन। यस विषयमा ज्ञान राख्नेहरुले कृपया सुधार्नु होला। --[[User:Eukesh|युकेश]] 16:06, 8 जेनवरी 2007 (UTC)


नेपालका प्रधानमन्त्रीहरूको सूची तयार गर्दा '''सामुहिक गुटबन्दी''', '''पञ्चायत पक्ष''', '''राणा पक्ष''' जस्ता पक्षधर तथा अमर्यादित शब्दहरू प्रयोग गरिएको छ। यस सूचीमा त्यो व्यक्ति कुनै पार्टीसँग सम्वद्ध छैन् भने त्यसलाई '''स्वतन्त्र''' भन्नु उपयुक्त हुन्छ। यस लेखको तटस्थता कायम राख्न आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))

यसै गरी, मितिहरू उल्लेख गर्दा ख्यान नगरि राखिएको छ, जसकारण ती मितिहरू गल्ती हुन पुगेका छन्। यथाशीघ्र सच्याउन आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))

१०:२३, १५ मे २०१९ जस्तै गरी पुनरावलोकन

  • नेपालका राणा प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा पहिला जंगबहादुर राणा हुन्, होइन र? फेरि, नेपालका पहिला प्रधानमन्त्री त भीमसेन थापा हुन् नि, र उहाँ पछि माथवरसिंह थापा सम्मका प्रधानमन्त्रीहरुको यहाँ उल्लेख छैन। यस विषयमा ज्ञान राख्नेहरुले कृपया सुधार्नु होला। --युकेश 16:06, 8 जेनवरी 2007 (UTC)


नेपालका प्रधानमन्त्रीहरूको सूची तयार गर्दा सामुहिक गुटबन्दी, पञ्चायत पक्ष, राणा पक्ष जस्ता पक्षधर तथा अमर्यादित शब्दहरू प्रयोग गरिएको छ। यस सूचीमा त्यो व्यक्ति कुनै पार्टीसँग सम्वद्ध छैन् भने त्यसलाई स्वतन्त्र भन्नु उपयुक्त हुन्छ। यस लेखको तटस्थता कायम राख्न आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))

यसै गरी, मितिहरू उल्लेख गर्दा ख्यान नगरि राखिएको छ, जसकारण ती मितिहरू गल्ती हुन पुगेका छन्। यथाशीघ्र सच्याउन आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))