"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति ३२: | पङ्क्ति ३२: | ||
==उत्प्रेरणाको महत्व== |
==उत्प्रेरणाको महत्व== |
||
⚫ | |||
⚫ | |||
उच्च उत्पादकत्व |
* उच्च उत्पादकत्व |
||
परिवर्तनको स्वीकार |
* परिवर्तनको स्वीकार |
||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
==उत्प्रेरणाको सिद्धान्तहरु== |
==उत्प्रेरणाको सिद्धान्तहरु== |
२३:०४, ४ जुन २०१९ जस्तै गरी पुनरावलोकन
उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्द कर्मचारीहरुमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
उत्प्रेरणा मनोबैज्ञानिक मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
व्यवस्थापनविज्ञहरुको परिभाषा
william G Scott
उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरुलाई काम गर्न उत्साहित गर्नु हो ।
Decenzo and Robbins
उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने सर्तमा गरिन्छ ।
Dalton E. McFarland
उत्प्रेरणाको धारणा विशेष गरि मनोबैज्ञानिक छ । यसले कर्मचारीहरुलाई निश्चित तरिकाले कम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरु संग सम्बन्ध राख्छ ।
koontz and O'Donnell
उत्प्रेरणा भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरुलाई कम गर्न प्रेरित गर्छ ।
Dale S Beach
उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
उत्प्रेरणाका विशेषताहरु
- मनोबैज्ञानिक प्रक्रिया
उत्प्रेरणाको सम्बन्ध मानिसको आवस्यकता र चाहनाहरु संग हुन्छ । यसले व्यवहारलाई मार्गदर्शन गर्छ ।
नियमित प्रक्रिया
जटिल तथा भविष्यवाणी गर्न
नसकिनेसर्वव्यापी कार्य
व्यवहारमा प्रभाव
सम्पूर्ण व्यक्ति उत्प्रेरित
सकारात्मक वा नकारात्मक
उत्प्रेरणाको महत्व
- नाफा हुने कार्य गर्ने
- उच्च उत्पादकत्व
- परिवर्तनको स्वीकार
- मानव संसाधनको प्रभावकारी उपयोग
- कर्मचारी सन्तुष्टि
- विवाद र हड्तालमा कमि
- समन्वयको आधार
- कर्मचारी स्थायित्व
- निरीक्षण खर्चमा कमि
- सङ्गठनात्मक लक्ष प्राप्ति
उत्प्रेरणाको सिद्धान्तहरु
आवश्यकता शृंखला सिद्धान्त
मुख्य लेख : आवश्यकता शृंखला सिद्धान्त
अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।
मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
आवश्यकताको शृंखला हुन्छ ।
असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ ।
मानिसले विकास र विस्तार चाहन्छ ।
दुई तत्त्व सिद्धान्त
कर्मचारी उत्प्रेरणाका तरिकाहरु
१. वित्तिय सुविधा
२. सहभागिता
३. अख्तियार प्रत्यायोजन
४. जागिरको स्थायित्व
५. कार्य सम्रिद्दीकरण
६. कार्य आलोपालो
७. कार्य जीवनको गुण
सन्दर्भ
- ↑ व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०