"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
बाह्य लिङ्कहरू
पङ्क्ति ९: पङ्क्ति ९:
==आलोचना ==
==आलोचना ==
आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।
आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।
==बाह्य लिङ्कहरू==
[http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%AA%E0%A5%83%E0%A4%A5%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3-%E0%A4%B6%E0%A4%BE%E0%A4%B9%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A5%8D%E0%A4%AF.pdf पृथ्वीनारायण शाहको दिव्योपदेश]

[http://www.lawcommission.gov.np/en/wp-content/uploads/2018/09/dibbaya-upadesh-of-prithivi-narayan-shah.pdf पृथ्वीनारायण शाहको दिव्योपदेश]

==सन्दर्भ==
==सन्दर्भ==
{{reflist}}
{{reflist}}

११:४०, ३ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।[१] पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।[२]

पृष्ठभुमि

आर्थिक नीति

सुरक्षा नीति

विदेश नीति

आन्तरिक नीति

यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।

साँस्कृतिक नीति

आलोचना

आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।

बाह्य लिङ्कहरू

पृथ्वीनारायण शाहको दिव्योपदेश

पृथ्वीनारायण शाहको दिव्योपदेश

सन्दर्भ

  1. नेपालको तथ्य इतिहास पृष्ठ १८५
  2. नेपालको तथ्य ईतिहास पृष्ठ १८४