"अस्ट्रिया जनता पार्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा Rajeeb bastola द्वारा अष्ट्रीया जनता पार्टी पृष्ठलाई अस्ट्रिया जनता पार्टी मा सारियो
(कुनै भिन्नता छैन)

१२:१४, ७ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

अस्ट्रिया जनता पार्टी (Österreichische Volkspartei) अस्ट्रियामा एउटा राजनीतिक दल हो | दल १९४५ मा स्थापना गरियो |

वोल्फ्गन्ग शिसेल दलको नेता हो |

Junge Volkspartei दलको युवा सङ्गठन हो |

२००२ संसदीय निर्वाचनमा दलले २ ०७६ ८३३ मतहरू (४२.३०% , ७९ क्षेत्रहरू) पायो |

२००४ को सभापतिको निर्वाचनमा दलको उमेदवार बेनिता फेरेरो वल्द्नेरले १ ९६९ ३२६ मतहरू (४७.६%) पायो |

युरोपेली संसदमा यो दलको ६ सदस्य छन्।

सम्बन्धहरू