"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ११६: पङ्क्ति ११६:
[[Category:भियतनाम युद्धमा संलग्न अमेरिकी व्यक्तिहरू]]
[[Category:भियतनाम युद्धमा संलग्न अमेरिकी व्यक्तिहरू]]
[[Category:Articles containing video clips]]
[[Category:Articles containing video clips]]
[[Category:हत्या भएका अमेरिकी राष्ट्रपतिहरू]]
[[Category:Assassinated Presidents of the United States]]
[[Category:People from Barnstable, Massachusetts]]
[[Category:People from Barnstable, Massachusetts]]
[[Category:American people of Irish descent]]
[[Category:American people of Irish descent]]
[[Category:Kennedy family]]
[[Category:केनेडी परिवार]]
[[Category:Bouvier family]]
[[Category:Bouvier family]]
[[Category:Burials at Arlington National Cemetery]]
[[Category:Burials at Arlington National Cemetery]]
पङ्क्ति १३३: पङ्क्ति १३३:
[[Category:Politicians from Boston]]
[[Category:Politicians from Boston]]
[[Category:Presidential Medal of Freedom recipients]]
[[Category:Presidential Medal of Freedom recipients]]

[[Category:Presidents of the United States]]
[[Category:Pulitzer Prize for Biography or Autobiography winners]]
[[Category:Pulitzer Prize for Biography or Autobiography winners]]
[[Category:Recipients of the Navy and Marine Corps Medal]]
[[Category:Recipients of the Navy and Marine Corps Medal]]
[[Category:Space advocates]]
[[Category:Space advocates]]
[[Category:Star class sailors]]
[[Category:Star class sailors]]
[[Category:अमेरिकी जलसेना अधिकारीहरू]]
[[Category:United States Navy officers]]
[[Category:United States Senators from Massachusetts]]
[[Category:United States Senators from Massachusetts]]
[[Category:१९६० अमेरिकी राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू]]
[[Category:Candidates in the 1960 United States presidential election]]
[[Category:१९५६ अमेरिकी उप-राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू]]
[[Category:1956 United States vice-presidential candidates]]
[[Category:Writers from Boston]]
[[Category:Writers from Boston]]
[[Category:Catholics from Massachusetts]]
[[Category:Catholics from Massachusetts]]

२२:४०, २२ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

John F. Kennedy
जोन एफ केनडी फेब्रुअरी १९६१ मा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं राष्ट्रपति
कार्यकाल
जनवरी २०, १९६१ – नोवेम्बर २२, १९६३
उपराष्ट्रपतिलिन्डन बेन्स जोन्सन
पूर्वाधिकारीड्वीट डी. आइजेनहावर
उतराधिकारीलिन्डन बेन्स जोन्सन
United States Senator
from Massachusetts
कार्यकाल
जनवरी ३, १९५३ – डिसेम्बर २२, १९६०
पूर्वाधिकारीHenry Cabot Lodge Jr.
उतराधिकारीBenjamin A. Smith II
Member of the U.S. House of Representatives
from म्यासेचुसेट्स's 11th district
कार्यकाल
January 3, 1947 – January 3, 1953
पूर्वाधिकारीJames Michael Curley
उतराधिकारीTip O'Neill
व्यक्तिगत विवरण
जन्म
John Fitzgerald Kennedy

(१९१७-०५-२९)मे २९, १९१७
Brookline, Massachusetts, U.S.
मृत्यु २२ नोभेम्बर १९६३(1963-11-22) (उमेर ४६)
Dallas, टेक्सास, अमेरिका.
मृत्युुको  कारणहत्या
चिहानArlington National Cemetery
राजनीतिक दलडेमोक्रेटिक पार्टी (अमेरिका)
जीवन साथी
(
वि १९५३)
नाताKennedy family
सन्तान(हरू)
अभिभावकहरू
मातृ शिक्षाप्रतिष्ठानHarvard University (BA)
जीवनवृतिराजनीति
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
निष्ठा United States of America
शाखा/सेवा United States Navy
सेवाको वर्षहरू१९४१–१९४५
श्रेणी Lieutenant
एकाइ
लडाई/युद्धहरू
पुरस्कार

जोन फिट्जगेराल्ड "जैक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए जसले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।

सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमांडर पद पछि केनेडीले 1947-1953 को बिच मैसेचुसेट को 11 औं जिल्लाको प्रतिनिधिधको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेट मा 1953-1960 सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपति रिचर्ड निक्सन को 1960 को राष्ट्रपति चुनावमा हरादिया र थाडोर रूजवेल्ट पछि 43 को दोसरो सबसे कम उमेरका राष्ट्रपति बने। उनि 20 वी सदी को सबै भन्दा पहिले राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति छ जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्स को खाडी को अधिग्रहण, क्युबा मिसाइल संकट, बर्लिनको पर्खालको निर्माण, अंतरिक्ष होड, अफ्रिका अमेरिकन मानव अधिकारहरुको हलचल र भियतनाम युद्धको शुरुवात मुख्य घटनाहरू भयो।

उनले शीतयुद्ध कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’

शीतयुद्ध, पारमाणविक विवाद तथा भियतनामको जङ्गलमा रक्तपातले विश्वलाई नै स्तब्ध बनाएको समयमा ती युवा नेताको क्रूर हत्यालाई इतिहासको एउटा अध्यारो मोडको रूपमा हेरिएको छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् । अन्य धेरै उक्त घटना नभएको भए प्राप्त हुने उपलब्धि गुमेका प्रति खेद व्यक्त गर्छन् ।

उत्कृष्ट राष्ट्रपति

उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ । उनको समयमा अमेरिकाले चन्द्रमामा मानिसलाई पु¥याएको थियो । उनले ‘‘यी उद्देश्य सजिला भएकाले नभइ कठिन भएकाले राखिएको’’ बताएका थिए ।

राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति हुनुहुन्थ्यो तर उहाँको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।

हत्यारा को हो ?

त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।

उत्तरी क्षेत्रका क्याथोलिक उदारवादी राजनीतिप्रति आस्था राख्ने राष्ट्रपतिलाई विश्वास नगर्ने दक्षिणी नगर डल्लासले हालसम्म पनि आफूलाई ‘‘घृणाको नगर’’ को नामबाट मुक्त हुन निकै प्रयास गरेको छ ।

सन्दर्भ सामाग्री

  1. "John F. Kennedy Miscellaneous Information", John F. Kennedy Presidential Library & Museum, मूलबाट अगस्ट ३१, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २२, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस्