"उपन्यास" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ९: | पङ्क्ति ९: | ||
=== उपन्याका तत्त्वहरू === |
=== उपन्याका तत्त्वहरू === |
||
उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। |
|||
१ कथावस्तु |
|||
२ पात्र/चरित्र चित्रण |
|||
३ परिवेश |
|||
४ भाषा शैली |
|||
५ दृष्टिविन्दु |
|||
६शीर्षक |
|||
७ बिम्व प्रतिक |
|||
८ उद्देश्य |
|||
{{ठुटो}} |
{{ठुटो}} |
२३:२५, ३ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन
उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति उप+नि+अस+अ बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।
संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।
उपन्यासकाे स्वरूप
उपन्यासकाे वर्गीकरण
उपन्याका तत्त्वहरू
उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य
विकिमिडिया कमन्समा उपन्यास सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।