"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३५१: पङ्क्ति ३५१:
*{{समर्थन}} उचित निष्कर्षमा समस्याको हल होस् ।
*{{समर्थन}} उचित निष्कर्षमा समस्याको हल होस् ।
[[User:Bhupendra Shrestha|BhupenBBB]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०८:०२, १३ अगस्त २०१९ (युटिसी(UTC))
[[User:Bhupendra Shrestha|BhupenBBB]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०८:०२, १३ अगस्त २०१९ (युटिसी(UTC))

*{{समर्थन}}--संलग्नलाई विकिमीडिया समुदायको तर्फबाट आवस्यक कारबाही होस् | काम गरेको देखाएर donation माग्ने वा खर्च देखाउने नियेत पनि हुनसक्छ | [[User:Belbasesuraj|Belbasesuraj]] ([[User talk:Belbasesuraj|कुरा गर्ने]]) ०३:४०, १४ अगस्त २०१९ (युटिसी(UTC))


===बिरोध===
===बिरोध===

०९:२५, १४ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,


उल्था गर्नुपर्ने लेखहरू बारे


खुला-स्रोत टिकट अनुरोध प्रणाली

नमस्ते मित्रहरू,
म यो नेपाली विकिपिडिया समुदाय समक्ष खुला-स्रोत टिकट अनुरोध प्रणालीको बारेमा जानकारी गराउन चाहन्छु । यो एक प्रकारको सफ्टवेयर हो जसको प्रयोग विकिमिडिया परियोजनामा सन् २००४ सेप्टेम्बरदेखि जन्ताद्वारा खोजी, सूचना र टिप्पणी सम्बन्धी इमेल सम्भालनको लागि गर्ने गरिन्छ । वेबको माध्यमद्वारा (https://ticket.wikimedia.org/) विश्वसनीय स्वयंसेवकहरूले उपयुक्त, सहायतामूलक उत्तर दिनलाई यो प्रणाली दिइएको हुन्छ ।

नयाँ प्रयोगकर्ताहरूलाई सहयोगको निम्ति "info-ne" (Nepali) को निर्माण गर्नको लागि मैले यो प्रस्ताव राखेको छु । कृपया ! आ-आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । धन्यवाद !तुल्सी भगत (वार्तालाप) ०४:४२, १७ अगस्त २०१८ (युटिसी(UTC))

समर्थन

विचार




Call for bids to host Train-the-Trainer 2019

Apologies for writing in English, please consider translating the message

Hello everyone,

This year CIS-A2K is seeking expressions of interest from interested communities in India for hosting the Train-the-Trainer 2019.

Train-the-Trainer or TTT is a residential training program which attempts to groom leadership skills among the Indian Wikimedia community (including English) members. Earlier TTT has been conducted in 2013, 2015, 2016, 2017 and 2018.

If you're interested in hosting the program, Following are the per-requests to propose a bid:

  • Active local community which is willing to support conducting the event
    • At least 4 Community members should come together and propose the city. Women Wikimedians in organizing team is highly recommended.
  • The city should have at least an International airport.
  • Venue and accommodations should be available for the event dates.
    • Participants size of TTT is generally between 20-25.
    • Venue should have good Internet connectivity and conference space for the above-mentioned size of participants.
  • Discussion in the local community.

Please learn more about the Train-the-Trainer program and to submit your proposal please visit this page. Feel free to reach to me for more information or email tito@cis-india.org

Best!

Pavan Santhosh ( MediaWiki message delivery (कुरा गर्ने) ०५:५२, ६ जनवरी २०१९ (युटिसी(UTC)) )

यसै छलफलको आधारमा बाहिरी कडीहरू लाई पनि बाह्य लिङ्कहरू मा परिवर्तन गर्दै।--BRP ever १६:१२, २१ अप्रिल २०१९ (युटिसी(UTC))

ढाँचाको प्रयोग

सबै विकि सम्पादक मित्रहरूलाई लेखमा ढाँचा (Template) को प्रयोग गर्न अनुरोध गरिन्छ । ढाँचाको प्रयोग गर्नाले पहिलो कुरा पृष्ठ अनाथ हुँनबाट जोगिन्छ र पाठकहरूलाई अर्को लेख पढ्न पनि सजिलो हुन्छ । कतिपय सुधारिएका लेखहरूबाट ढाँचा हटाइएको देखिएको छ । अतः ढाँचा नहटाएर अनिवार्य रुपमा जोड्न आग्रह गरिन्छ ।  वार्ता  १६:५८, २२ फेब्रुअरी २०१९ (युटिसी(UTC))

  • आवश्यक परेको या उपयोगी हुने अवस्थामा ढाँचाको प्रयोग गर्दा हुन्छ अन्यथा यो पनि हेर्नुहोस् मा ४-५ओटा पृष्ठहरू लिस्ट गर्दा राम्रो हुन्छ। मैले नेपाली विकिपिडियामा धेरै अनावश्यक ढाँचाहरू प्रयोग भएको देखेको छु जसलाई पृष्ठमा प्रयोग नगर्दा राम्रो देख्छु, जस्तै {{विश्वका नदीहरू}}: विश्वमा हजारौं नदीहरू छन्, अब यो ढाँचामा कतिओटा अटाउने? त्येसैले ढाँचाको प्रयोगमा विचार पुर्याउनु आवश्यक छ।--BRP ever ०७:०९, ७ अप्रिल २०१९ (युटिसी(UTC))

अनुप्रषित

सबै प्रबन्धक साथिहरूले अनुप्रेषित पृष्ठ मेट्दा र पृष्ठ सार्दा पछाडी अनुप्रेषित लिङ्क नछोडी सार्ने बेला धेरै ठाउँमा लिङ्क भएको पृष्ठको ध्यान राख्न सल्लाह दिईन्छ । जस्तै:- जनसंख्या धेरै ठाउँमा लिङ्क भएको अनुप्रेषित पृष्ठ हो । एक अनुप्रेषित पृष्ठ मेट्नाले कम्तिमा पनि सयवटा पृष्ठमा अनुप्रेषित तोडिएको छ । यसैले यस्ता धेरै ठाउँमा लिङ्क भएका पृष्ठहरूलाई सार्दा पछाडी एक अनुप्रेषित लिङ्क छोडी राख्ने र अनुप्रषण मेटाउँदा लिङ्कहरू जाँच गरेर मात्र मेट्नुहोला भन्ने मेरो अनुरोध छ ।  वार्ता  ०३:५३, ७ अप्रिल २०१९ (युटिसी(UTC))

@Tulsi Bhagat:, मलाई लाग्छ यो कार्यको लागि हामीसँग बोट छ। लिंक सुधार गर्ने कार्य बोटद्वारा गर्दा सजिलो हुन्छ। --BRP ever ०६:५९, ७ अप्रिल २०१९ (युटिसी(UTC))
हजुर सो कार्य बोटद्वारा गरिनेछ। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०७:४६, १० अप्रिल २०१९ (युटिसी(UTC))


मे महिनाको लागि प्रमूख लेख छनोट सम्बन्धमा

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

मे को प्रमुख लेखको लागी आवेदक Ram Prasad Joshee बाट मारूनी नाच लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मारूनी नाच मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -  वार्ता  ०२:३७, ११ अप्रिल २०१९ (युटिसी(UTC))

मिती परिवर्तन बारे

नेपाली विकिपिडियाको मुख्य पृष्ठको दाँया भागमा रहेको मिती हाल सम्म पनि परिवर्तन नभएकोले, कृपया यसलाई जतिसक्दो चाँडो परिवर्तन गर्न अनुरोछ छ।


Train-the-Trainer 2019 Application open

Apologies for writing in English, please consider translating
Hello,
It gives us great pleasure to inform that the Train-the-Trainer (TTT) 2019 programme organised by CIS-A2K is going to be held from 31 May, 1 & 2 June 2019.

What is TTT?
Train the Trainer or TTT is a residential training program. The program attempts to groom leadership skills among the Indian Wikimedia community members. Earlier TTT has been conducted in 2013, 2015, 2016, 2017 and 2018.

Who should apply?

  • Any active Wikimedian contributing to any Indic language Wikimedia project (including English) is eligible to apply.
  • An editor must have 600+ edits on Zero-namespace till 31 March 2019.
  • Anyone who has the interest to conduct offline/real-life Wiki events.
  • Note: anyone who has already participated in an earlier iteration of TTT, cannot apply.

Please learn more about this program and apply to participate or encourage the deserving candidates from your community to do so. Regards. -- Tito (CIS-A2K), sent using MediaWiki message delivery (कुरा गर्ने) ०५:०७, २६ अप्रिल २०१९ (युटिसी(UTC))

अनावश्यक ढाँचा

साथीहरू, विकिपिडियामा भएका पृष्ठमा सहजता तथा शिघ्र पहुँचको लागि आवश्यक ढाँचा प्रयोग हुने गर्छन् तर ढाँचा बनाउने र प्रयोग गर्ने भन्दैमा यस्ता पृष्ठ भन्दा ठुला तथा पृष्ठलाई नै बिगार्ने गरी ढाँचा निर्माण तथा प्रयोग गर्ने कार्य उचित लागेन। यसकारण यस्ता ढाँचा पृष्ठबाट हटाई, उपयुक्त ढाँचाहरू मात्र निर्माण तथा प्रयोग गर्ने र अनावश्यक ढाँचा न्यूनीकरणमा जोड दिने कार्य गर्न प्रस्ताव गर्छु, कृपया यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नु होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१६, २६ अप्रिल २०१९ (युटिसी(UTC))

  • यस्ता ढाँचाहरूलाई पृष्ठबाट हटाएर श्रेणीको प्रयोग गर्दा उचित हुन्छ। कुन ढाँचाको ठाउँमा कुन श्रेणी प्रयोग गर्ने भन्ने कुराको जानकारी उपलब्ध भए म यो कार्य AWBको प्रयोग गर्दै गर्न सक्छु। धन्यबाद --BRP ever ०७:२९, २६ अप्रिल २०१९ (युटिसी(UTC))
  • यस्ता पृष्ठ भन्दा ठूला ढाँचाको सट्टा श्रेणीको प्रयोग गर्नु नै उचित हो ।Nirjal stha (कुरा गर्ने) ११:४०, २६ अप्रिल २०१९ (युटिसी(UTC))
  • यहाँले उठाउनु भएको विषय एकदमै सान्दर्भिक छ। Nirajan pant (कुरा गर्ने) १४:३५, २६ अप्रिल २०१९ (युटिसी(UTC))
  • उपयुक्त ढाँचा (विषयले माँग गरेको) प्रयोग गर्दा त समस्या भएन तर माथि उदाहरणको रूपमा प्रस्तुत गरिएको ढाँचा तथा यसै प्रकारका एकदमै ठुलो ढाँचाहरूको प्रयोग गर्नुको साटो श्रेणीको प्रयोग गर्नुपर्ने मेरो धारणा रहेको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२९, २८ अप्रिल २०१९ (युटिसी(UTC))
  • ढाँचाको आवश्यकता अनुसार उपयुक्त लेखमा उपयुक्त ढाँचा प्रयोग गर्नु उचित हो। पृष्ठ भन्दा ठुला ढाँचाले लेखलाई भद्दा बनाई रहेको हुन्छ। यस्ता पृष्ठ भन्दा ठूला ढाँचाको सट्टा श्रेणीको प्रयोग गर्नु नै उचित हुन्छ।-- Janak Bhatta (कुरा गर्ने) ०२:०३, २९ अप्रिल २०१९ (युटिसी(UTC))

{{चराहरू}} सुधार गर्दै छु । छुट्टा छुट्टै प्रजातिका चराहरूलाई छुट्टा छुट्टै ढाँचामा विभाजन गर्दै छु । अन्तमा यस ढाँचालाई पनि पृष्ठमा राख्दा सुहाउने खालको बनाउने कोशिस गर्ने छु । सल्लाह र सुझाव दिने सबै विकिपिडियन मित्रहरूलाई धन्यवाद ।  वार्ता  २३:४१, ५ मे २०१९ (युटिसी(UTC))

पृष्ठ सुरक्षित गर्ने तथा पहिलेका सुरक्षित पृष्ठहरूबाट सुरक्षा हटाउने सम्बन्धमा

प्रश्न यहाँबाट: विशेष:Permalink/726559#किन ??

प्रिय विकी मित्रहरू, यहाँ विकिपिडियामा विभिन्न पृष्ठहरूलाई जथाभावी रूपमा अनिश्चित कालसम्म सुरक्षित गरिएको फेलापरेको छ, त्यो कुरालाई सबैको सामूह म प्रस्ट पार्न चाहन्छु। सम्पूर्ण ठूलाठूला विकी समुदायमा चलिआएकै हो कि पृष्ठमा अत्यधिक बर्बरता (Extreme Vandalism) भएको खण्डमा पृष्ठ अर्ध-सुरक्षित गरिने गर्दछ त्यो पनि धेरै थोरै समय अवधिको लागि (प्रायः बढी भन्दा बढी १ महिनाको लागि) अथवा कुनै सामग्री मुख्य पृष्ठमा देखिने खण्डमा सुरक्षित गरिने गर्दछ। हाम्रो समुदाय त्यसो पनि सानो समुदाय अन्तर्गत पर्छ अर्थात् प्रयोगकर्ताहरूको सङ्ख्यामा न्यूनतम रहेको हुनाले अज्ञात प्रयोगकर्ताहरूलाई रोक्नुपर्ने त्यस्तो खासै कारण छैन। तसर्थ पृष्ठलाई ध्यान पुर्वक सुरक्षित गर्नुपर्ने हो तथा पहिलेका सुरक्षित पृष्ठहरूबाट सुरक्षा हटाउने अथवा आवश्यकता अनुसार परिवर्तन गर्ने प्रस्ताव गर्दछु। सम्पूर्ण प्रबन्धकगण तथा प्रिय विकी मित्रहरूमा आग्रह गर्दैछु कि माथिल्लो उल्लेखित कुरालाई ध्यान पुर्याएर, कृपया आफ्नो धारणा व्यक्त गरदिनु होला।

अधिक जानकारीको लागि: W:WP:PP हेर्नुहोस्। हामीले विकिपिडिया:सुरक्षित पृष्ठ नीति सुधार गर्नुपर्ने देखिएको छ। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०४:५५, २८ अप्रिल २०१९ (युटिसी(UTC))

  • मेरो विचारमा हालमा मुख्य पृष्ठ बाहेक कुनै पनि लेखलाई अनिश्चित कालसम्म सुरक्षित गर्नुपर्ने आवश्यकता छैन।--BRP ever १५:१८, २८ अप्रिल २०१९ (युटिसी(UTC))
  • Ram Prasad Josheeज्यु, के हजुरले मारूनी नाचलाई पुनः सुरक्षित गरेर मनपरी गर्नु भएन त? यहाँ यस छलफलमा आफ्नो विचार राख्नुको साट्टो पृष्ठ सुरक्षित गरेर बस्नु भएछ। अनि हजुर मेरो वार्ता पृष्ठमा भन्नुभयो मैले आफै मनपरी गर्दै राखेको छु। यो कहाँ सम्मको उचित कुरा हो। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०७:१३, १ मे २०१९ (युटिसी(UTC))
  • @Tulsi Bhagat:जी प्रमुख लेखमा राखिएको पृष्ठलाई प्रमुख लेख चिन्ह प्रदान गरेर अर्ध सुरक्षित गर्ने निर्णय समुदायको छलफलबाट नै पारित भएको हो । प्रमुख लेखमा राखिएको पृष्ठ भएकाले एक महिना सम्मको लागि मारूनी नाच लेखलाई अर्ध शुरक्षित गरिएको हो । मनपरी गरिएको होइन । यहाँ पनि तपाईं आफैले लेख्नु भएको छ कि मुख्य पृष्ठमा पर्न गएको खण्डमा पृष्ठलाई धेरै थोरै अवधीका लागि सुरक्षित गरिन्छन् भनेर लेख्नु भएको छ ।--  वार्ता  १७:०९, १ मे २०१९ (युटिसी(UTC))
मुख्य पृष्ठमा ढाँचा:प्रमुख लेख/मे, २०१९ देखिन्छ, यो पृष्ठको त लिंक मात्र प्रदर्शन हुने गर्छ। मेरो विचारमा यस्तो हुँदा पृष्ठमा भएको परिवर्तनले मुख्य पृष्ठमा असर पर्दैन। नेपाली विकिपिडियामा बर्बरता एकदमै कम छ र कुनै पनि लेखलाई अधिकतम खोलिने पृष्ठ भएकोले सुरक्षित गर्नुपर्ने आवश्यकता छैन। मेरो विचारमा मुख्य पृष्ठमा देखिने लेखलाई नयाँ पाठकहरूले पढ्न, सम्पादन गर्न, थप्न, घटाउन पाउनुभयो भने विकिपिडिया त हामी जस्ता मान्छेले नै सम्पादन गरेर बनेको रहेछ, यो त हामी सबैले मिलेर बनाउनुपर्ने रहेछ भन्ने सन्देश पाउनु हुनेछ। बर्बरताबाट त हामीले यो मात्र हैन सबै पृष्ठ बचाउनु पर्ने हुन्छ तर "स्वतन्त्र विश्वकोश" पृष्ठलाई नभएको खतराबाट जोगाएर बन्दैन। नयाँ प्रयोगकर्ताबाट सुरुसुरुमा गल्तीहरू होलान, तर हामी पनि त गल्ती गरेरै आएका हौ। र साथीहरूलाई सुरक्षित --> असुरक्षित --> सुरक्षित गर्नु अघि, यो पृष्ठ चै यो कारणले सुरक्षित गरिएको थियो, तपाईले सुरक्षा हटाउनु भएछ, म फेरि यो कारणले सुरक्षित गर्छु, तपाईको यसमा विचार के छ? भनेर वार्ता र छलफलको माध्यमबाट कुरो निष्कर्ष तिर लग्न अनुरोध छ। यसो नगर्दा यो Wheel war हुने सम्भावना हुन्छ र यो एकदमै गम्भीर कुरा हो। धन्यवाद--BRP ever १८:०८, १ मे २०१९ (युटिसी(UTC))

ट्रेन द ट्रेनर कार्यक्रम २०१९ का लागि आवेदन

सबै विकिपिडियन मित्रहरुमा Sandeep Raut को नमस्कार! टीटीटी अर्थात ट्रेन द ट्रेनर कार्यक्रम २०१९ मा सहभगिताको लागी आवेदन दिदैँ छु । यसमा भाग लिएर अफ विकि कार्यक्रमहरू कसरी प्रभावकारी ढंगबाट सञ्चालन गर्ने जानकारी लिन चाहन्छु र सिकेका कुराहरुबाट यसै समुदायलाई लाभान्वित गर्नेछु । धन्यवाद! -- Sandeep Raut (कुरा गर्ने) ०४:५५, ३० अप्रिल २०१९ (युटिसी(UTC))

@Sandeep Raut, शुभकामना छ।Nirajan pant (कुरा गर्ने) ०७:५०, ५ मे २०१९ (युटिसी(UTC))
  • Sandeep Raut, TTT मा यहाँको सहभागिता उपलब्धि पूर्ण रहोस्। शुभकामना छ।--Janak Bhatta (कुरा गर्ने) ०२:२५, ८ मे २०१९ (युटिसी(UTC))
  • यो कस्तो कार्यक्रम हो । केही बिस्तृत जानकारी दिनुन ।

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' ०८:२९, १ मे २०१९ (युटिसी(UTC)))

ट्रेन द ट्रेनर कार्यक्रमको बारेमा थप जानकारी यहाँ पाउन सकिन्छ।Nirajan pant (कुरा गर्ने) ०७:५०, ५ मे २०१९ (युटिसी(UTC))

Wikimedia Education SAARC conference application is now open

Apologies for writing in English, please consider translating

Greetings from CIS-A2K,

The Wikimedia Education SAARC conference will take place on 20-22 June 2019. Wikimedians from Indian, Sri Lanka, Bhutan, Nepal, Bangladesh and Afghanistan can apply for the scholarship. This event will take place at Christ University, Bangalore.

Who should apply?

  • Any active contributor to a Wikimedia project, or Wikimedia volunteer in any other capacity, from the South Asian subcontinent is eligible to apply
  • An editor must have 1000+ edits before 1 May 2019.
  • Anyone who has the interest to conduct offline/real-life Wikimedia Education events.
  • Activity within the Wikimedia movement will be the main criteria for evaluation. Participation in non-Wikimedia free knowledge, free software, collaborative or educational initiatives, working with institutions is a plus.

Please know more about this program and apply to participate or encourage the deserving candidates from your community to do so. Regards.Ananth (CIS-A2K) using MediaWiki message delivery (कुरा गर्ने) १३:५४, ११ मे २०१९ (युटिसी(UTC))

CIS-A2K: 3 Work positions open

Hello,
Greetings for CIS-A2K. We want to inform you that 3 new positions are open at this moment.

  • Communication officer: (staff position) The person will work on CIS-A2K's blogs, reports, newsletters, social media activities, and over-all CIS-A2K general communication. The last date of application is 4 June 2019.
  • Wikidata consultant: (consultant position), The person will work on CIS-A2K's Wikidata plan, and will support and strengthen Wikidata community in India. The last date of application is 31 May 2019
  • Project Tiger co-ordinatorː (consultant position) The person will support Project tiger related communication, documentation and coordination, Chromebook disbursal, internet support etc. The last date of application is 7 June 2019.

For details about these opportunities please see here. -- Tito (CIS-A2K), sent using MediaWiki message delivery (कुरा गर्ने) १०:०२, २२ मे २०१९ (युटिसी(UTC))

XXXX births

नमस्कार सम्पादक ज्यू! अङ्ग्रेजी विकिपिडियामा रहेको श्रेणी "XXXX births" लाई नेपाली विकिपिडियामा पूर्णरूपमा प्रयोग गरिएको छैन र यसलाई नेपालीमा प्रयोग गरियो भने कुन नाममा प्रयोग गर्दा उचित होला भन्ने विषयमा सबै सम्पादक मित्रहरूलाई आआफ्नो राय दिन अनुरोध गर्दछु । मैथिली र डोटेली विकिपिडियामा पनि यो श्रेणी नभएकाले मैथिली तथा डोटेली सम्पादकहरूलाई पनि आफ्नो राय दिन अनुरोध गर्दछु । धन्यवाद !- Saroj Uprety (कुरा गर्ने) १३:४३, २४ जुन २०१९ (युटिसी(UTC))

नेपाली विकिपिडियामा "श्रेणी:१९७७ जन्म" जस्तै गरी केही श्रेणीहरू खडा गरिएको देखिन्छ। तर यहाँले भने जस्तै सबै श्रेणीहरू राखिएको छैन्। मेरो विचारमा "श्रेणी:१९७७ मा जन्मेकाहरू" वा यस्तै कुनै अरू सामानार्थी श्रेणी राख्दा उपयुक्त होला।--Nirajan pant (कुरा गर्ने) १५:०६, २४ जुन २०१९ (युटिसी(UTC))


नयाँ नियमबारेमा

हाल देखिएको विवादपछि नेपालीमा अङ्ग्रेजी राख्ने वा नराख्ने भन्ने विषयमा नयाँ नियमको आवस्यकता देखियो। त्यसका लागि सबैजनाको धारणा बनाउन अनुरोध छ।

प्रस्तावित नियम

बुँदा १

  • नेपाली स्थान र मानिसको (व्यक्ति वाचक) नाम भएका शीर्षकहरूमा अङ्ग्रेजी शब्द नराख्ने

बुँदा २

  • अङ्ग्रेजीमा भएका सन्दर्भ सामग्रीहरू अङ्ग्रेजीमा नै राख्ने

बुँदा ३

  • बोटबिरुवा, जनावर तथा अङ्ग्रेजीबाट आयातित शीर्षकमा अङ्ग्रेजी शब्द राख्ने

बुँदा ४

  • नेपालीमा IPA उच्चारण आवस्यक छैन किनकी नेपालीमा अक्षर जे छ त्यही उच्चारण हुन्छ।

प्रस्तावक-DULAL (मसँग कुरा गर्नुहोस्) १४:५८, ५ जुलाई २०१९ (युटिसी(UTC))

माथिको नियममा समर्थन वा असमर्थन के छ तल हस्ताक्षर गर्नुहोला:

समर्थन

  • प्रस्ताव उचित भएको कारणले मेरो  समर्थन छ। बुँदा नं २ मा रहेको 'अङ्ग्रेजीमा भएका सन्दर्भ सामग्रीहरू अङ्ग्रेजीमा नै राख्ने' ठीक छ तर सो बुँदामा सन्दर्भ शीर्षकलाई अनुवाद गर्न सकिने जोड्दा उचित हुने थियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४७, ५ जुलाई २०१९ (युटिसी(UTC))
सन्दर्भ शीर्षकलाई अनुवाद गरेर राख्न मिल्ने व्यवस्था ढाँचामा छ। | trans-title= को प्रयोग गर्दा हुन्छ, यसो गर्दा अंग्रजी र नेपाली दुवै शीर्षक राख्न सकिन्छ। उदाहरण --BRP ever ०४:२१, ६ जुलाई २०१९ (युटिसी(UTC))
  • नेपाली स्थान र मानिसको (व्यक्ति वाचक) नाम भएका शीर्षकहरूमा अङ्ग्रेजी शब्द नराख्ने भन्ने बुँदामा मेरो पूर्ण  समर्थन छ र मैले खोजेको पनि त्यही नै हो। पर्वत सुबेदी (कुरा गर्ने) ०३:१३, ६ जुलाई २०१९ (युटिसी(UTC))
  • पहिलो र तेस्रो बुँदाको लागि मेरो पूर्ण  समर्थन-हिमाल सुबेदी (कुरा गर्ने) ०५:१४, ६ जुलाई २०१९ (युटिसी(UTC))
  • उचित प्रस्ताव भएको कारणले मेरो  समर्थन - बुँदा नं २ को सन्दर्भमा User:BRPever ले भने अनुरूप गर्न सकिने । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०९, ११ अगस्त २०१९ (युटिसी(UTC))
  • पूर्ण  समर्थन-Nabin K. Sapkota (कुरा गर्ने) ०५:४१, १२ अगस्त २०१९ (युटिसी(UTC))

असमर्थन

नेपाली विकिपिडियाका धेरै सम्पादक वा पाठकहरूमा के भ्रम रहेछ भने सबैले अङ्ग्रेजी भाषा बुझ्छन् र बोल्न सक्छन्। बोटबिरुवा र जनावरका नाम (सयपत्री - सयवटन पत्र भएको - बिशुद्ध नेपाली शब्द) (भेडे खुर्सानी - भेडा जस्तो मोटो खुर्सानी), (कुकुर - नेपालीको माउ भाषा संस्कृत शब्द कुक्कुरबाट आयतित) जस्ता देवनागारीबाट साभार भएका शब्दहरूमा अङ्ग्रेजी राख्नेमा मेरो बिरोध छ तथापि अङ्ग्रेजी, अरबी, रुसी लयायतका भाषाहरूबाट आयतित शब्दमा भने उहीँको भाषा राख्नु पर्छ तर रुसीबाट आयतित जनावर वा बोटबिरूवाको शब्दमा अङ्ग्रेजी लेख्न कदापी पाहिँदैन र अन्त्यमा बँदा सङ्ख्या २ मा भएको सन्दर्भ सामग्रीहरू जुनहो त्यहीमा भन्ने कुरा म विपक्षमा छु किनकि त्यसको कुनै अौचित्य छैन र यो विशुद्ध नेपाली भाषाको विकिपिडिया हो र कुनै अन्य कुनै विदेश भाषाको विकिपिडिया हैन र यहाँ अङ्ग्रेजी त के कुनैपनि भाषाको स्थान छैन। मेरो पछिको योजना भनेको नेपाली विकिपिडियाबाट पूर्ण रूपमा अङ्ग्रेजी हटाउने जस्तै (ढाँचा र मोड्युल) यो दुईवटा हटाउन सफल भैयो भने नेपाली विकिपिडिया बल्ल पूर्णरूपमा नेपालीमा हुन्छ।पर्वत सुबेदी (कुरा गर्ने) ०३:११, ६ जुलाई २०१९ ((युटिसी))

@पर्वत सुबेदी: ज्यूले (ढाँचा र मोड्युल) यो दुईवटा हटाउन सफल भैयो भने नेपाली विकिपिडिया बल्ल पूर्णरूपमा नेपालीमा हुन्छ। भनेरे टिप्पणी गर्नुभएको रहेछ। ढाँचा र मोड्युल हटाएर विकिपिडियाले कसरी काम गर्छ त्यो पनि बताइदिनुभए कृतार्थ हुने थिएँ।--Nirajan pant (कुरा गर्ने) १२:०५, ६ जुलाई २०१९ (युटिसी(UTC))
प्रस्तावित नियममा देहायका कारणहरूको आधारमा मेरो असमर्थन:
  • नेपालीमा पृष्ठमा अंग्रेजी शब्दको प्रयोगले पृष्ठको मौलिकता हराउने कुरा गलत रहेको । बरू कस्तो प्रकारको जानकारी मात्र अंग्रेजीमा राख्ने मिल्ने सम्बन्धी कुरा निर्धारण जरूरी रहेको ।
  • पाठकहरूले कुनै अंग्रेजी शब्दबाट सर्च इन्जिनबाट खोजि गर्दा नेपाली पृष्ठ आउने भएमा नेपाली विकिपिडियाको पृ्ष्ठहरूमा पहुँच पुग्ने (उदाहरणको लागी हाल गुगलमा Gauri Malla शब्द राखि सर्च गर्दा पहिलो नतिजा गौरी मल्ल आउने) ।
  • हाल प्रविधि विज्ञान, अर्थ तथा अन्य धेरै विद्याहरूमा प्रयोग हुने शब्द नेपाली शब्दकोषमा नरहेको तर सो को उच्चारण अनुसार पृष्ठको शिर्षक राखिने भएकोले विकिपिडियाको पृष्ठमा शिर्षकको अंग्रेजी शब्द हुँदा सहज हुने ।
  • नेपाली विकिपिडियाको पृष्ठ तयार गर्दा केही सामग्रीहरू अंग्रेजीमा राख्नै पर्ने आवश्यकता रहेको । उदाहरणको लागी वेभसाइट सम्बन्धी जानकारी ।
  • नेपालमा व्यक्तिहरू पनि नाम अंग्रेजीमा लेख्न तरिका फरक हुने हुँदा व्यक्तित्वको नाम अंग्रेजीमा कसरी लेखिन्छ भन्ने जानकारी समेत पाठकहरूको लागी उचित हुने । उदाहरणको लागी ज्ञवालीलाई Gyawali, Gnyawali, Gnawali लेख्ने गरिने

। साथै बाङ्गला विकिपिडियामा पाठकहरूमा पृष्ठ खोज्नको लागि सजिलो हुने हेतुले हरेक पृष्ठको अंग्रेजी शब्द राखि पृष्ठ तयार गरि सो को सम्बन्धित पृष्ठमा पुनः निर्देशित (redirect) गरिएको छ । यहाँ जाँच गर्न सकिने जानकारी समेत गराउँदछु र अन्य विकिपिडियाको राम्रो कामलाई कार्यान्वयन गर्नु गलत नरहेको व्यहोरा समेत अनुरोध छ । Nirjal stha (कुरा गर्ने) १४:५५, ६ जुलाई २०१९ (युटिसी(UTC))

प्रस्तावित नियमहरूमा मेरो धारणाः
* नेपाली व्यक्ति वा नामको पछाडि अङ्ग्रेजी शब्द राख्दा यसले नेपाली विकिपिडियालाई घाटा के गर्छ? यदि यसले नेपाली विकिपिडियालाई हानी नोक्सानी नै पुर्‍याउने काम गरेको छ भने यसलाई नराख्नु उचित हुन्छ। हैन यसले नेपाली विकिपिडियाको गरिमा र लक्षितवर्ग वा पाठक बढाउने काम गरेको छ भने किन नराख्ने? धेरै जसो(केही) पाठक वा नेपाली विकिपिडियाका प्रयोगकर्ताहरू यस्ता छन् जो नेपाली पढ्न सक्छन् वा पढ्न रूचाउँछन् तर उनीहरू नेपालीमा टाइप गर्न सक्दैनन्। भन्नुहोला ट्रान्सलेट गरेर पनि गर्न सक्छन् यदि उसलाई साँच्चै नै पढ्ने इच्छा गरेको हो भने। यसो त बाटो गाह्रो भयो भने त्यो स्थानमा पुग्ने नै कति होला र? यसैले नेपाली विकिपिडिया यी व्यक्तिहरूको पहुँचबाहिर जान नदिन पनि अङ्ग्रेजी शब्द राख्दा राम्रो हुन्छ भन्ने मेरो धारणा छ। मलाई के थाहा छ भने धेरैजसो नेपाली विकिपिडियाका सम्पादकहरू रोमनाइज्ड युनिकोड चलाएर सम्पादन गर्दछन्। उनीहरूलाई समेत अङ्ग्रेजीमा लेखेर खोज्न पाइयो भने सहज लाग्छ। केही नामहरू यस्ता छन् जसको हिज्जे के हो भन्ने कुरा धेरैजसो नेपाली विकिपिडिया प्रयोगकर्तालाई थाहा छैन। काठमाडौँ नै उदाहरण लिऊँ। काठमाण्डौ खोज्ने कि काठमाडौं खोज्ने कि काठमाडौँ खोज्ने कि काठमाडौ खोज्ने कि काठमाण्डु खोज्ने कि काठमाण्डू खोज्ने अलमल धेरैलाई हुन्छ। यसको सहजीकरणका लागि पनि 'Kathmandu' हुन्छ भन्ने मेरो तर्क हो। अङ्ग्रेजी शब्द प्रयोग गर्न हामीले त्यति हिनताबोध पाल्नुपर्छ भन्ने लाग्दैन। मात्र के हो भने अङ्ग्रेजी शब्दको जथाभावी प्रयोग गरेर नेपाली भाषालाई मार्ने कामचाहिँ नगरौँ। नेपाली भाषाको श्रीबृद्धि हुन्छ भने अङ्ग्रेजीलाई उपयोगचाहिँ गर्न नचुकौँ।
* हामीले पछ्याउने भनेको अरू समृद्ध बनिसकेका विकिपिडियालाई हो। अरू भाषाका विकिपिडियाले पनि अङ्ग्रेजी नामबाट आफ्नो भाषामा रिडाइरेक्ट गरेका छन्। हामीले हिन्दी वा अन्य भाषाका विकिपिडियामा गएर Nepal वा Kathmandu खोजौँ, उनीहरुको भाषामा ती पेजहरूमा पुगिन्छ। यसरी नै हामीले राख्यौँ भने यसले नेपाली विकिपिडियालाई टेवा नै दिन्छ हैन र? यसलाई हामी अङ्ग्रेजी भाषाको प्रयोग हैन उपयोग भन्न सक्छौँ।
* हामी यतिसम्म संकुचित छौँ कि मैले एउटा पेजमा 'स्ट्याण्डअप कमेडी' र 'क्यारिकेचर' भन्ने शब्द राखेको थिएँ। अङ्ग्रेजी शब्द भयो भन्ने नाममा हटाइयो। 'स्ट्याण्डअप कमेडी' लाई नेपालीमा के भन्ने? उभिएरै व्यङ्ग्य? वा ठाडै व्यङ्ग्य वा के भन्ने? यस्तो लेख्दा हामी बुझ्छौँ त? भाषा भनेको सञ्चारको माध्यम हो। आम प्रयोगकर्ताले त्यो बुझेन भने त्यो भाषा मर्छ। हामी यति संकुचित पनि नहोऔँ जहाँ टेलिफोनलाई कर्ण फुसफुस भन्न थालौँ, टेलिभिजनलाई दूरदर्शन भनौँ या रेडियोलाई श्रव्ययन्त्र भनौँ वा इन्जिनियरलाई अभियान्त्रिकी भनौँ या कोटलाई बाहिरी बस्त्र भनौँ। एउटा कुरा के विचार गरौँ भने तद्भव वा तत्सम शब्द जस्तै आगन्तुक शब्दहरूले पनि नेपाली शब्दकोशलाई धनी बनाउने नै काम गर्छ।
* कुनै नाम(चाहे जेसुकैको नै किन नहोस्) त्यसको हुनसक्छ वैज्ञानिक नाम, बोटानिकल नाम(बोटविरुवाको सन्दर्भमा), अन्यभाषाका नाम राख्न सक्यौँ भने त अझै राम्रो हुन्छ हैन र? यसले हामीलाई बढी ज्ञान नै प्रदान गर्छ। हैन र? अनिवार्यतत्व नबनाऔँ तर राख्दा पहाड नै खसेको जस्तो नगरौँ भन्ने मेरो विचार हो। यसलाई विवादको विषय बनाउनु त्यति जरूरी छ जस्तो लाग्दैन। नेपाली नाममा पेज बनाएर त्यसको अन्य भाषामा यी यी नामले पुकारिन्छ भन्दा त राम्रै हुन्छ जस्तो लाग्छ मलाई। दीपक कथित (कुरा गर्ने)

छलफल

नेपालीमा अक्षर जे छ त्यही उच्चारण हुन्छ भन्ने वाक्याङ्शमा मेरो बिमति छ। नेपाली मातृभाषीले नेपाली शब्दहरू बोल्दै आएको हुँदा कुन शब्दलाई कसरी बोल्ने भन्ने कुरा प्रष्ट हुन्छ (जसलाई अङ्ग्रेजीमा सिलेबल भनिन्छ)। नेपाली भाषाकै शब्दहरूमा पनि बेलाबखत उच्चारणको समस्या देखिन्छ जस्तै मैले एउटा उदाहरण सम्झिन्छु: ठेलमठेल, एक जना व्यक्ति गाडीमा सवार रहेछन्; काठमाडौंको सवारी चाप थाहै छ। विचराले ठेल-मठेल नगर्नुस् भन्दा रहेछन् कसले बुझोस्; वास्तवमा उहाँले भन्न खोज्नुभएको चाहिँ ठेलम्-ठेल नगर्नुस् हो। खैर, हामीलाई नेपाली शब्दहरू सही उच्चारण गर्न गाह्रो छैन् यस्तै कुनै दुविधा आइपरे यस्सो अड्कलेर पनि थाहा पाउन सकिन्छ। तर नेपाली बाहेकका भाषाबाट आएका शब्दहरू लिप्यन्तरण गरी लेख्दा स्रोत भाषामा हुने उच्चारण देवनागरी लिपिका वर्णहरूले पूर्ण रूपमा जनाउन सकिँदैन तसर्थ शब्दको मूल उच्चारणलाई देखाउन वा बुझाउनको लागि IPA प्रणालीको प्रयोग गरिन्छ। तसर्थ शब्दको मूल उच्चारणलाई जीवन्त राख्नको लागि लेखमा आवश्यक स्थानमा लिप्यन्तरण गरिएको शब्दको मूल लेखोट र IPA उच्चारण राख्न सुझाव दिन्छु--Nirajan pant (कुरा गर्ने) १६:०६, ५ जुलाई २०१९ (युटिसी(UTC))
नेपाली कसरी लेख्ने भन्ने विषयमा पहिला नै निर्णय भएको छ। IPA उच्चारण Pint लाई पाइन्ट भन्ने कि पिन्ट भन्ने कुरा छुट्याउन चाहिने हो। ठेलमठेल र ठेल-मठेल जसरी लेखिन्छ त्यसरी नै पढिन्छ। नेपालीमा IPA आवस्यक छैन बरु अङ्ग्रेजीको नेपालीमा लेख्दा फरक हुन सक्छ भन्ने धारणा हो भने सोच्न सकिन्छ। उदाहरण ठीक छैन त्यो गलत उच्चारण हो। स्याङ्जा तिर गरिन्छलाई अरिन्च भन्छन् तर हामी शब्दकोषमा जस्तो छ त्यस्तै लेख्छौँ। -DULAL (मसँग कुरा गर्नुहोस्) १६:४७, ६ जुलाई २०१९ (युटिसी(UTC))
उदाहरण दोहोर्याएर पढ्नुहोला। जे लेखिन्छ त्यही बोलिन्छ भन्ने कुरामा यो उदाहरण आएको हो। लेख्दा ठेलमठेल लेखिन्छ भने बोल्दा ठेलम्ठेल बोलिन्छ न कि ठेल्मठेल। अनि कसरी जसरी लेखिन्छ त्यसरी नै पढिन्छ भयो? यो लेखाइमा प्रष्ट छैन्। गरिन्छअरिन्चमा त्यो समस्या छैन्। अनि अर्को कुरा मैले अङ्ग्रेजी शब्दको जिकिर नगरी नेपाली भाषा बाहेकका भन्ने शब्दको प्रयोग गरेको छु। यसमा नअलमलिन अनुरोध छ।--Nirajan pant (कुरा गर्ने) १७:४७, ६ जुलाई २०१९ (युटिसी(UTC))
  • अंग्रेजी वा अन्य कुनै विकिपिडियाबाट अनुवाद गर्दा वार्ता पृष्ठमा एट्रिब्युसन वा श्रोत उल्लेख गर्ने गर्नुपर्छ नत्र यसले कानूनी समस्या निम्त्याउन सक्छ। विकिपिडियाको सामग्री क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्समा उपलब्ध छ जस अनुसार यो गर्नु आवश्यक छ नत्र पछि समस्या आउन सक्छ। यो कुरामा ध्यान दिनु आवश्यक छ यहि छलफलमा यो कुरा पनि समेट्न मिल्छ भने ढिलो हुनु भन्दा आगाडी नै उल्लेख गर्नु राम्रो होला। @Biplab Anand, Krish Dulal, Nabin K. Sapkota, Nirjal stha, Tulsi Bhagat, Nirmal Dulal, Ram Prasad Joshee, and Ganesh Paudel:, धेरै महत्वपूर्ण विषय भएकाले।--BRP ever ०५:३८, ६ जुलाई २०१९ (युटिसी(UTC))

-यो सही कुरा हो-DULAL (मसँग कुरा गर्नुहोस्) १६:४९, ६ जुलाई २०१९ (युटिसी(UTC))

  • बेनुप ज्यु तपाईले (क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्स) यस्तो शब्द अथवा समस्या बारेमा भन्दै हुनुहुन्छ। यो भनेको के हो र कस्ता समस्या हुन्, मातृभाषामा बुझाइदिनु होला, अनि ढिलो भयो भने के के हुन्छ पनि भन्नुभएको छ यसको बारेमा पनि खुलस्त बताइदिनुहुन अनुरोध गर्छु।हिमाल सुबेदी (कुरा गर्ने) ११:३८, ६ जुलाई २०१९ (युटिसी(UTC))
  • बुँदा नं. २ (अङ्ग्रेजीमा भएका सन्दर्भ सामग्रीहरू अङ्ग्रेजीमा नै राख्ने) भन्ने वाक्याङ्शलाई नेपाली बाहेकका भाषामा भएका स्रोतलाई सन्दर्भको रूपमा प्रयोग गरिएको अवस्थामा सोही भाषामा सन्दर्भ शीर्षकहरू राख्ने गर्दा उपयुक्त हुन्छ। साथै BRPever ज्यूले भन्नु भए जस्तै | trans-title= को प्रयोग गरी नेपाली शीर्षक दिने। किनकि सन्दर्भ स्रोत वास्तविक शीर्षक जुन हो त्यही राख्नुपर्छ नकि उल्था गरेर।--Nirajan pant (कुरा गर्ने) १२:१२, ६ जुलाई २०१९ (युटिसी(UTC))
  • @Krish Dulal: ज्यू, यहाँले छलफलमा ल्याउनु भएको बिषयवस्तुमा यहाँ नै चुपचाप बस्नुभएको देखिन्छ कृपया छलफलमा सहभागी हुनुहोला।--Nirajan pant (कुरा गर्ने) ०७:२२, २० जुलाई २०१९ (युटिसी(UTC))
म हेर्दै छु। केही राम्रा तर्कहरू पनि आएका छन्। केहि अनुसन्धान गरेर मात्र बोल्ने भनेर हो समय निकाल्न सकिरा छैन। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:२७, २७ जुलाई २०१९ (युटिसी(UTC))

मेटाउनको लागि नामाङ्कन

नमस्ते मित्रहरू, हाम्रो विकिपिडियामा मेटाउनको लागि नामाङ्कन गर्ने अभ्यास अझै सम्म राम्रो सँग सुरु भएको छैन। म, निराजन पन्त, तुल्सी भगत र बिप्लब आनन्द ज्यूहरू यसमा केही समयदेखि काम गरिरहेका छौ। बिभिन्न विकिपिडियाहरूको अध्यन पश्चात हामीले हाम्रो विकिपिडियालाई सुहाउने नीति निर्माण गर्ने प्रयास गरेका छौ। मैले मेरो प्रयोगस्थलमा केही नीतिहरू राखेको छु। केही सुधारको आवस्यकता देख्नुभएको छ भन्ने कृपया गर्न या उल्लेख गर्दिन अनुरोध छ र यो प्रकिर्याबारे आफ्नु विचार र टिप्पणी राख्न अनुरोध छ। धन्यवाद।--BRP ever १३:०३, २१ जुलाई २०१९ (युटिसी(UTC))

धन्यवाद @BRPever: ज्यू, यहाँको प्रस्ताव एकदमै उपयुक्त लाग्यो। विकिपिडियाको मान्यता अनुसार मेटाउने सम्बन्धी नीतिको व्यवस्थापन सबैले बुझ्ने भाषामा गर्न एकदमै आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) १६:२४, २५ जुलाई २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा

नमस्ते मित्रहरू,

ओपन नलेज फर अल नामक गैह्रसरकारी संस्थाले हामीले गरेका केही कार्यक्रमहरूलाई आफूले गरेको भनी प्रचार गरिरहेको देखा परेको छ। र एक विकिपिडियनको नाताले र मैथिली विकिमियन युजर ग्रुप, विकिपिडियन्स अफ नेपाल युजर ग्रुपसँग निकट रहेको कारणले। हाम्रा साथीहरूले दुःख कष्ट गरेर गरेको कार्यक्रममा तेस्रो पक्षले कुनै औपचारिक छलफल बिना श्रेय लिने र हाम्रो सामूहिक तस्विर आफ्नो वेबसाइटमा उपयोग गरेको गराएको र कुनै पनि लाइसेन्सको उल्लेख नगरेको कारणबाट हाम्रो सामूहिक तस्विर वेबसाइटबाट हटाउन र झूटो तथ्य तुरन्त सच्याउन माग गर्दछौँ। आगामी दिनमा यस प्रकारको कार्य नगर्न नगराउन सचेत गराउँदै उक्त संस्थालाई एक औपचारिक पत्र लेख्ने र सो बारेको जानकारी तुरन्त विकिमिडिया फाउन्डेसन तथा अफिलिएसन कमिटीमा दिने कार्य गर्नको लागि छलफल अगि बढाउने उदेश्यले यस प्रस्ताब पेश गरेको छु।

संस्थाको झूटा दाबीहरू :

  1. संस्थाको वेबसाइट
  2. संस्थाले बनाएको मेटा र दाबीहरू
  3. WACN कार्यक्रमको मेटा
  4. विकी क्याम्प नेपालको मेटा

समर्थन

  •  समर्थन -- यदी यस्तो दुरूपयोगमा कुनै विकिमिडियन सदस्य संलग्न भएकोमा सम्बन्धित User Group बाट आवस्यक कारबाही पनि होस -- निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१७, १० अगस्त २०१९ (युटिसी(UTC))
  •  समर्थन -- संलग्न सम्पूर्ण विकिमिडियन सदस्यलाई समुदायको तर्फबाट आवस्यक कारबाहीको माग गर्दछु --Nabin K. Sapkota (कुरा गर्ने) १६:५०, १० अगस्त २०१९ (युटिसी(UTC))
  •  समर्थन अोपन नलेेज फर अल नामक गैरसरकारी संस्थाले विभिन्न झुठा दावी तथा गर्दै नगरेको कार्यलाई गरेको भनेर दावी गरेको देखिएको र हामीले विकि कार्यशाला २०७५ मा खिचेको तस्वीरको चरम दुरुपयोग गरि आफ्नो वेबसाइटमा समेत राखेको रहेछ। गर्दै नगरेको कामलाई गरेको भन्दै दावी गर्ने उक्त संस्था तथा सङ्लग्न विकिपिडिया सम्पादकहरूलाई पनि कारबाही होस् भन्ने मेरो धारणा छ। पर्वत सुबेदी (कुरा गर्ने)
  •  समर्थन संलग्न सम्पूर्ण विकिमिडियन सदस्यलाई समुदायको तर्फबाट आवस्यक कारबाहीको माग गर्दछु Nawaraj Ghimire (कुरा गर्ने) ०३:५६, ११ अगस्त २०१९ (युटिसी(UTC))
  •  समर्थन :) लर्नरktm १६:५६, ११ अगस्त २०१९ (युटिसी(UTC))

 समर्थन  वार्ता  १९:५५, ११ अगस्त २०१९ (युटिसी(UTC))

  •  समर्थन उचित निष्कर्षमा समस्याको हल होस् ।

BhupenBBB (कुरा गर्ने) ०८:०२, १३ अगस्त २०१९ (युटिसी(UTC))

  •  समर्थन--संलग्नलाई विकिमीडिया समुदायको तर्फबाट आवस्यक कारबाही होस् | काम गरेको देखाएर donation माग्ने वा खर्च देखाउने नियेत पनि हुनसक्छ | Belbasesuraj (कुरा गर्ने) ०३:४०, १४ अगस्त २०१९ (युटिसी(UTC))

बिरोध

  • सामाग्रीहरू नहटाउन्जेल आपत्ति थियो तर जानकारी दिने बित्तिकै हटाएकोले कुनै नराम्रो धारणाले बनेको संस्था जस्तो लागेन। विकि क्याम्पसका धेरै साथीहरूको सहभागिता रहेछ, संस्थागत रूपमा सहभागिता नभएकोले संस्थाले श्रेय लिन नमिल्ने भन्ने कुराको जानकारी भएन होला (तुल्सी ज्यूको कुरो सुन्दा त्यसो लागो)। मैले तल पनि आफ्नु विचारहरू व्यक्त गरिसकेको छु। अब अरु के गर्ने? जघन्य अपराध भन्दै सबैलाई विकिपिडियामा तपाईले जे गर्नुभो राम्रो थियो, आज आएर गल्ती गर्नुभो, सुधार्नु पनि भो, अब सजाय पनि पाउनु हुन्छ, भन्ने? सानु कुरोलाई ठुलो बनाए जस्तो लागो। सजाय दिनु कहिले पनि विकिपिडिया या विकिमिडियाको उदेश्य हैन। बिप्लब जीले माफी माग्नु भयो, सामग्रीहरू हटिसके, अब के कुरा बाँकि रयो र?--BRP ever ०८:२१, १३ अगस्त २०१९ (युटिसी(UTC))
  • सबै दाबी तथा सामग्रीहरू हटाइसकिएको र माफी पनि मागिसकेको अवस्थामा यस विषयलाई यही टुङ्ग्याउँदा ठीक हुन्छ। विकिपिडिया समुदायबीच विचारको भिन्नता र सूचना आदानप्रदानमा भएको कमजोरीले यो अवस्था सिर्जना भएको बुझिन्छ। आगामी दिनमा यस्तो नहोस्। समुदायमा एकअर्काको विश्वास र सहयोग आवश्यक हुन्छ। भनिन्छ छिटो जानु छ भने एक्लै जानू, टाढा जानु छ भने साथीसँग जानू। सायद हामीलाई टाढा जानु छ!--Nirajan pant (कुरा गर्ने) १६:२१, १३ अगस्त २०१९ (युटिसी(UTC))
    • यसलाई प्रस्तावको विरोध नसम्झियोस्। यो छलफल आगामी दिनमा यस प्रकारको कार्य नगर्न नगराउन सचेत गराउँदै उक्त संस्थालाई एक औपचारिक पत्र लेख्ने र सो बारेको जानकारी तुरन्त विकिमिडिया फाउन्डेसन तथा अफिलिएसन कमिटीमा दिने कार्य गर्नको लागि छलफल अगि बढाउने उदेश्यले शुरू गरिएको हो न कि कारवाही गर्ने वा नगर्ने भनेर। तसर्थ छलफलको मूल मुद्दामा आउन सबैलाई आग्रह गर्दछु। छलफल अनुसार पहिलो मुद्दा समाधान भइसकेको छ भने दोस्रो मुद्दा विकिमिडिया फाउन्डेसन तथा अफिलिएसन कमिटीमा जानकारी गराउने माथि आ-आफ्नो टिप्पणी गर्नुहोला।--Nirajan pant (कुरा गर्ने) ०३:२९, १४ अगस्त २०१९ (युटिसी(UTC))

छलफल

  • विकिक्याम्प नेपाल आयोजनाको समयमा ओपन नलेज फर अल (OKFA) को सहभागिताको बारेमा जानकारी नभएकोले आयोजकको दावी फिर्ता गर्न तथा माथि उल्लिखित सामग्री हटाउन केही समय दिई पत्राचार गर्नु राम्रो होला। तत्पश्चात पनि दावी फिर्ता नभए आवश्यक कारवाहीको लागि छलफल गर्दा उपयुक्त होला।--Nirajan pant (कुरा गर्ने) १७:१६, १० अगस्त २०१९ (युटिसी(UTC))
  • ओपन नलेज फर अलबाट स्पष्टीकरण पर्खन सबैलाई आग्रह। सरोज ज्यूले मेटामा यो समूहलाई सुचित गरिसक्नु भएको छ।--BRP ever ११:२२, ११ अगस्त २०१९ (युटिसी(UTC))
सर्वप्रथम विकिक्याम्प नेपाल, २०१८ को आयोजनको लागि ओपन नलेज फर अल नामक संस्थाद्वारा गरिएको सहकार्यको सम्बन्धमा समुदायलाई विस्तृत रूपमा चौतारीमा जानकारी गराउन नसकेकोमा समुदाय समक्ष माफी माग्न चाहन्छु। उपरोक्त संस्थाले विकिक्याम्पको आयोजनमा स्वयंसेवक तथा प्रशासनिक सहयोग गरेको थियो र साथै कार्यक्रमको अन्तिममा यस संस्थाबाट प्रतिनिधित्व गरिरहेका संजोग देवले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो। अब उपरान्त विकिमिडिया अभियानसँग सम्बन्धित कुनै पनि कार्यक्रममा कुनै समूह अथवा संस्थासँग सहकार्य गर्नुपरेको खण्डमा त्यसको जानकारी अग्रिम रूपमा चौतारीमा गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तसर्थ यस विषयमा एक पटकको लागि सुधार गर्ने मौका प्रदान गर्न हुनको लागि समुदाय समक्ष आग्रह गर्न चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:२८, १२ अगस्त २०१९ (युटिसी(UTC))
विकिक्याम्प नेपाल, २०१८ को आयोजना तथा यसको सफलता नेपालमा रहेका सम्पूर्ण विकिपिडिया समुदायहरूको लागी गर्वको कुरा हो । यस्तो ठूलो कार्यक्रम सञ्चालनको लागि धेरै जनशक्ति तथा सहयोगको आवश्यकता हुन्छ र यो कार्यक्रमको सफलतामा विभिन्न विकिपिडियन तथा अन्य पक्षहरूको योगदान रहेको छ । साथिहरू, विकिक्याम्प नेपाल २०१८ को दौरान विकिपिडियामा आवद्ध नभएको धेरै स्वयंमसेवकहरू तथा संजोग देवजीको सक्रिय भूमिकाले गर्दा कार्यक्रममा हामी सहभागिहरूले सहज रूपमा सहभागिता गर्ने अवसर पाएका थियौ साथै कार्यक्रमको अन्तिम दिन कार्यक्रम समिक्षा गर्दा स्वयंमसेवकहरूको भुमिका तथा कार्यक्रमको व्यवस्थापन पक्षमा उच्च मूल्यांकन समेत गरेको कुरालाई हामीहरूले विसर्नु हुदैन । साथै सञ्जोग जीले मेटा तथा विप्लब जीले चौतारीमा दिनु भएको जानकारीहरू अनुसार विकिक्याम्प नेपालको आयोजनमा ओपन नलेज फर अलबाट स्वयंसेवक तथा प्रशासनिक सहयोग गरेको तथा सो संस्थाको प्रतिनिधि समेत रहनु भएका सञ्जोग जीले उक्त संस्थाबाट प्रतिनिधित्व गरि कार्यक्रमको अन्तिम दिनमा समेत आफ्नो मन्तव्य राख्नुभएको कुराहरूलाई मध्यनजर गर्दा यस विषयमा समुदायबाट कारवाही अघि बढाउनु भन्दा कार्यक्रम गर्दा भएका साना कमिकमजोरीहरूलाई औल्याई यस्ता कुराहरू नदोहोरिन दिन तर्फ पहल गर्नु उपयुक्त होला । Nirjal stha (कुरा गर्ने) १३:०३, १२ अगस्त २०१९ (युटिसी(UTC))
धन्यवाद, यहाँ कुरालाई अन्त मोड्न खोजिँदै छ। गलत अर्थ नलागोस् यो बिप्लब आनन्द, Tulsi BhagatSanjog.dev माथिको व्यक्तिगत प्रश्न हैन, यो प्रश्न विकिपिडियनहरूले गरेको कार्यक्रम समाप्त भए पछि कुनै संस्थाले आफ्ना कर्मचारीहरूले व्यक्तिगत रूपमा योगदान गरेको कारणबाट आफूलाई आयोजकको रूपमा उभ्याएको स्थिती हो। विकिपिडियनको रूपमा यहाँहरूको अतुलनीय योगदान छ, उहाँहरूको योगदानको कुनै उपमा पनि छैन। राम्रो कार्यक्रम पनि भएको हो, त्यसमा महिनौँको परिश्रम पनि लागेको छ। के त्यसको मतलब कुनै पनि मानिसले संस्था खोलेर अबसम्मको श्रेय नयाँ संस्थामा लैजान्छु भन्न मिल्ने हो? प्रयोगकर्ता पृष्ठमा आफ्नो सङ्लग्नता पनि खुलाएको छैन (हेर्नुहोस् विकिमिडिया फाउन्डेसनका कर्मचारी तथा ट्रस्टिजहरूले के गर्छन्, CIS-A2K का कर्मचारीहरूले के गर्छन्), कार्यक्रमको दौरानमा कुनै पनि समयमा उक्त संस्थाको नाम लिइएन। सञ्जोगजीले त्यस कार्यक्रममा सम्बोधन गर्नु भएको कुरा पनि सत्य हो तर उहाँले उक्त संस्थाको प्रतिनिधित्व गर्नु भएको थिएन। उहाँलाई स्टेजमा बोलाउँदा उहाँको संस्थाको नाम लिइएको थिएन। मलाई उक्त संस्था प्रति पनि कुनै व्यक्तिगत समस्या छैन समस्या हामीले अब स्थापना गर्ने नजीरको हो। भोलि हरेक विकिपिडियनले संस्था खोल्दै उहाँहरूको विशेष योगदान रहेको भन्दै सबै श्रेय एनजिओ करण गर्न पाइने हो? हो भन्नेमा यहाँहरूको समर्थन छ भने मेरो कुनै गुनासो छैन।--सरोज(Saroj) (कुरा गर्ने) ०१
३०, १३ अगस्त २०१९ (युटिसी(UTC))
म सरोज ज्यूको कुराबाट सहमत छु, गल्तीहरू भएका हुन् तर सच्चि सकेका या सच्चिने क्रममा छन्। साथीहरूले संस्थागत रुपमा नभएपनि व्यक्तिगत रुपमा धेरै सहयोग गर्नुभएको हो त्यसैले हामीले राम्रो सोच राख्नुपर्छ, मेरो विचारमा साथीहरूको कुनै नराम्रो लक्ष्य थिएन होला, राम्रो कुरा गर्न खोज्दा गल्ती, कमजोरी भएको होला। त्येसैले मेरो विचारमा संस्थालाई सुचित गरेर संस्थाले केही नगरेको खण्डमा यहाँ प्रस्ताव गरेर कारबाही अगाडी बढाउनु उचित हुन्थ्यो। कुनै संस्थामा आबद्ध व्यक्तिले आफ्नु प्रयोगकर्ता पृष्ठमा त्यो जानकारी राख्न आवश्यक छ, यसो नगर्ने भए अर्को एकाउन्ट त्यो संस्थाको नाम सहित खोलेर त्यसमा जानकारी राख्नु पर्नेछ। मेरो विचारमा तपाईहरूले दोश्रो गर्नु उचित होला किनभने तपाईहरू यो संस्थामा कार्यरत् हुनु भन्दा धेरै पहिलाबाट नै सम्पादन गर्नु हुदै थियो र यसले संस्थामा रहेर र व्यक्तिगत रुपमा गरेको योगदान छुट्टिन्छ। मेरो विचारमा यो या अन्य कुनै संस्थाले भविष्यमा यस्तो कार्य गरेको खण्डमा हामीले संस्थालाई सुचित गर्ने र त्येसो गेरेर पनि केही नभएको खण्डमा छलफल र कारबाही अगाडी बढाउनुपर्छ जस्तो लाग्छ। कसैलाई बर्तमानका कुनै कुरा चित्त बुझेको छैन भने उल्लेख गर्न अनुरोध छ।--BRP ever ०४:३०, १३ अगस्त २०१९ (युटिसी(UTC))
यस कुरामा मेरो पनि सहमति छ। हामीले कुनै व्यक्तिमाथि उठाएका छैनौँ। विकिक्याम्प नेपाल आयोजना गर्दा आयोजक वा सहयोगीको रूपमा कहीँकतै उल्लेख नभएको संस्थाले आयोजकको श्रेय लिनु गलत हो। संस्थामा आवद्ध नहुँदा गरेको योगदान संस्थाको प्रतिनिधिको रूपमा नगरेको काम संस्थाको कदापि हुन सक्दैन्।--Nirajan pant (कुरा गर्ने) ०१:५०, १४ अगस्त २०१९ (युटिसी(UTC))
मेरो जानकारी भए सम्म विकिक्याम्प नेपाल, २०१८ आयोजनामा Tulsi BhagatSanjog.dev को योगदान अतुलनीय योगदान छ तर उक्त समयमा दुबैजनाले ओपन नलेज फर अलबाट प्रतिनिधित्व गरेको भन्ने कुरा उल्लेख गरिएको थिएन, त्यस्तै प्रयोगकर्ता:Tulsi Bhagatले यही चौतारीमा विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा आफ्नै मनपरी गरेर मेरो नाम नियुक्त गरेको हो, मैले त कारबाही गर्ने विचार ल्याको पनि छैन। एस्तो अवस्थामा विकिपिडियन्स अफ नेपाल युजर ग्रुपलाई जे मनपरी गर्नु छ गरून (जुन पछि हटाइयो) भन्ने अभिव्यक्ति व्यक्त गर्नु, अनि आफु कार्यक्रम सहभागी हुँदैमा मेरो एनजिओले आयोजना गरेको हो भन्नु (यहाँ हेर्नुहोस), अनि म लगायत विप्लब जी, नबिन जी र सरोज जीलाई मात्र व्यक्तिगत इमेल पठाई मलाइ विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा बस्नु छैन हटाइदिनु भन्दै व्यक्तिगत इमेल पठाउनु, यो कार्य सही हो? यस्तो कार्यहरूलाई पनि तपाईहरू समर्थन गर्नु हुन्छ? म साथीहरूलाई यति मात्र भन्न चाहन्छु की तपाईहरू गलत कुरालाई ढाकछोप गर्ने तर्फ नलाग्नुहोस् -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:३७, १३ अगस्त २०१९ (युटिसी(UTC))
  • विकिक्याम्प नेपाल १ को भव्य आयोजनामा कार्यक्रम सफल बनाउन दिनरात निश्वार्थ खटिने स्वय‌ंसेवकहरूको विरोध गर्नु उचित लागेन। जानकारी गराउन छुटेको सानो त्रुटी हुनसक्ला। यो जघन्य अपराध होइन।--Ganesh Paudel (कुरा गर्ने) ०५:३१, १३ अगस्त २०१९ (युटिसी(UTC))


Ganesh Paudel जी विकिक्याम्प नेपाल १ को भव्य आयोजनामा कार्यक्रम सफल बनाउन दिनरात निश्वार्थ खटिने स्वय‌ंसेवकहरूको विरोध माथि उल्लेखित छलफलमा कस्ले र कहाँ गर्यो, आफ्नो भनाइ पुष्टी गर्न आग्रह गर्न चाहन्छु । विचार राख्ने नाममा माथि उल्लेखित प्रस्ताव र छलफलको आवरण नबुझिकन आफ्नो मनगडित अभिव्यक्ति प्रस्तुत नगर्न पनि आग्रह गर्न चाहन्छु । यदि माथि उललेखित प्रस्ताव गलत हो भने, उचित तर्क सहित विरोधमा सहभागिता जनाउन पनि अनुरोध गर्न चाहन्छु । हैनभाने विकिमिडिया फान्डेसन द्वारा अनुदनित कार्यक्रम थियो, खर्चको ठाउँमा खर्च योगदानको ठाउँमा योगदान सबैको बराबर छ । अहिले कार्यक्रम सकिएपछि यहाँ कसैले पनि आफ्नो व्यक्तिगत संस्थाको झण्डा उचाल्दै मेरो संस्थाले गरेको भन्दै दाबी प्रस्तुत गर्ने र बिना अनुमति कार्यक्रमको सामग्री प्रयोग गर्नु जघन्य अपराध नै हो । आवश्यक परे विभिन्न चरणबाट नैतिक तथा कानुनी कारबाही हुनेमा कुनै संदेह छैन ।
त्यसकारण सम्पूर्ण साथीहरुमा गरिएको गल्ती ढाकछोप र असान्दर्भिक वकालत गर्नुको सट्टा, प्रस्तावमा उल्लेखित झुटो दाबीहरुको समन्धित व्यक्ति वा संस्थाबाट समयमै दाबी गलत भए प्रमाण सहित पुष्टि वा गल्तीको श्रुकार गरी समुदाय सँग माफी मागी समुदायले प्रस्तुत गर्ने साधारण नैतिक कारबाहीको भागिदार गराउने प्रक्रियामा अघि बढ्न आग्रह गर्न चाहन्छु । -Nabin K. Sapkota (कुरा गर्ने) ०७:१९, १३ अगस्त २०१९ (युटिसी(UTC))
साधारण नैतिक कारबाही स्पस्ट पार्न अनुरोध छ।--BRP ever ०७:२३, १३ अगस्त २०१९ (युटिसी(UTC))
BRPever जी समुदायले प्रस्तुत गर्ने साधारण नैतिक कारबाही भनिएको छ, हतार नगरिकन धैर्यताका साथ आनन्द लिएर समुदायको भनाई कुर्न सादर आग्रह गर्न चाहन्छु । -Nabin K. Sapkota (कुरा गर्ने) ०७:३१, १३ अगस्त २०१९ (युटिसी(UTC))
विकिमिडियन्स अफ नेपाल, मैथिली विकिमिडिया युजर ग्रुप र एउटा बाहिरको समूहकोको छलफल नेपाली विकिपिडियामा राखेर निर्णय लिनु उचित लागेन, मेटामा उचित स्थानमा छलफल गर्न आग्रह गर्छु, त्यहाँ निर्णय गर्दा चै संग्लन सबैले सहभागिता जनाउने अवशर पाउने जस्तो लागो समुदायले प्रस्तुत गर्ने साधारण नैतिक कारबाही भन्नु भयो समुदाय भनेको सबै होला।--BRP ever ०७:४७, १३ अगस्त २०१९ (युटिसी(UTC))
अवश्यमेव BRPever जी, हजुर लगाएत सम्पूर्ण साथीहरुलाई यहाँले प्रस्तुत गरे बमोजिम मेटाकै उचित स्थानमा छलफल गरि काम कारबाही अघि बडाउन अनुरोध पनि गर्न चाहे। -Nabin K. Sapkota (कुरा गर्ने) ०८:०४, १३ अगस्त २०१९ (युटिसी(UTC))
  • विकिक्याम्प नेपाल आयोजनाको समयमा ओपन नलेज फर अल (OKFA) को सहभागिताको बारेमा प्रस्ट हुनु आवश्य थियो। जुन हुन सकेन। यो संस्थामा प्राय: साथीहरु मैथिली विकिमियन युजर ग्रुप र विकिमिडियन्स अफ नेपाल युजर ग्रुपसँग निकट रहेका नै छन्। विकिपिडिया समुदायबीच समयमा सूचना आदानप्रदान हुन् नसक्नु तथा सहभागी संस्थाका बारेमा जानकारी गराउन नसक्नु कमजोरीको बनेको देखिन्छ। सबै दाबी तथा सामग्रीहरू हटाइसकिएको प्रत्याभूति तथा अब उप्रान्त यस्ता किसिमका गल्ती नदोहरिने प्रतिबद्तासहित समुदाय समक्ष माफी माग्न लगाएर यो विषयलाई यही टुङ्ग्याउँदा उचित हुनेछ। गल्ती पक्कै पनि भएकै हो तर यो अक्षम्य गल्ती हैन्।-- Janak Bhatta (कुरा गर्ने) ०३:१८, १४ अगस्त २०१९ (युटिसी(UTC))