"पहिरो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
→‎पहिरो जानुको कारणहरु: थप कारणहरु जोडिएको
पङ्क्ति ५: पङ्क्ति ५:
'''पहिरो''' जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने [[भू-स्खलन]]लाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी , सडक आदिको निर्माण आदि मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।

==पहिरो जानुको कारणहरु ==
==पहिरो जानुको कारणहरु ==
१. भौगर्भिक अध्यन बिना निर्माण गरिएका सडक संरचना ,
. रुखबिरुवाको अन्धाधुन्ध फँडानी,

. रुखबिरुवाको अन्धाधुन्ध फँडानी हुनु ,
२. भुकम्प

३. भुकम्प (प्राकृतिक तथा मानब सिर्जित दुवै ),
. भिर कटानद्वारा गरिने अबेबस्थित सडक निर्माण कार्य।

. भिर कटानद्वारा गरिने अबेबस्थित सडक निर्माण कार्य,

५. नदि द्वारा भीरको फेदी कटान हुनु जसले भीर लाई अस्थिर बनाउनु

६. अविरल बर्षा हुनु |

==पहिरोको प्रकारहरु==
==पहिरोको प्रकारहरु==

१०:४८, १४ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

सन् १९९७मा क्यालिफोर्नियाको एउटा गाउँमा जाँदै गरेको पहिरो
चित्र:Pahiro.jpg
पहिरो
सिक्किमको कोप्चेछेउको भयानक पहिरो
मेक्सिकोको एक पहिरो

पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू-स्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी , सडक आदिको निर्माण आदि मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।

पहिरो जानुको कारणहरु

१. भौगर्भिक अध्यन बिना निर्माण गरिएका सडक संरचना ,

२. रुखबिरुवाको अन्धाधुन्ध फँडानी हुनु ,

३. भुकम्प (प्राकृतिक तथा मानब सिर्जित दुवै ),

४. भिर कटानद्वारा गरिने अबेबस्थित सडक निर्माण कार्य,

५. नदि द्वारा भीरको फेदी कटान हुनु जसले भीर लाई अस्थिर बनाउनु

६. अविरल बर्षा हुनु |

पहिरोको प्रकारहरु

पहिरो रोकथाम

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू