"पहिरो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎पहिरो जानुको कारणहरु: थप कारणहरु जोडिएको
→‎पहिरो रोकथाम: जानकारी जोडियो
पङ्क्ति १९: पङ्क्ति १९:
==पहिरोको प्रकारहरु==
==पहिरोको प्रकारहरु==
==पहिरो रोकथाम ==
==पहिरो रोकथाम ==
पहिरो रोकथाम को लागि पहिरो जाने ठाउँमा पानीको नियेंत्रण गर्नु मुख्य कुरा हो | पहिरो जान सक्ने ठाउँको भौगर्भिक अध्यन गरेर पहिरो रोकथाम गर्न सकिन्छ | कल्भर्ट बनाउने , पानीलाई जमिनमा छिर्न बाट रोक्ने संरचना हरु बनाउने , उपयुक्त रुखबिरुवा को पहिचान गरेर रोप्नु आदि कार्य गर्न सकिन्छ | पहिरो रोकथाममा भुगर्वबिद् को ठुलो भूमिका रहेको हुन्छ |


==यो पनि हेर्नुहोस ==
==यो पनि हेर्नुहोस ==

११:००, १४ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

सन् १९९७मा क्यालिफोर्नियाको एउटा गाउँमा जाँदै गरेको पहिरो
चित्र:Pahiro.jpg
पहिरो
सिक्किमको कोप्चेछेउको भयानक पहिरो
मेक्सिकोको एक पहिरो

पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू-स्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी , सडक आदिको निर्माण आदि मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।

पहिरो जानुको कारणहरु

१. भौगर्भिक अध्यन बिना निर्माण गरिएका सडक संरचना ,

२. रुखबिरुवाको अन्धाधुन्ध फँडानी हुनु ,

३. भुकम्प (प्राकृतिक तथा मानब सिर्जित दुवै ),

४. भिर कटानद्वारा गरिने अबेबस्थित सडक निर्माण कार्य,

५. नदि द्वारा भीरको फेदी कटान हुनु जसले भीर लाई अस्थिर बनाउनु

६. अविरल बर्षा हुनु |

पहिरोको प्रकारहरु

पहिरो रोकथाम

पहिरो रोकथाम को लागि पहिरो जाने ठाउँमा पानीको नियेंत्रण गर्नु मुख्य कुरा हो | पहिरो जान सक्ने ठाउँको भौगर्भिक अध्यन गरेर पहिरो रोकथाम गर्न सकिन्छ | कल्भर्ट बनाउने , पानीलाई जमिनमा छिर्न बाट रोक्ने संरचना हरु बनाउने , उपयुक्त रुखबिरुवा को पहिचान गरेर रोप्नु आदि कार्य गर्न सकिन्छ | पहिरो रोकथाममा भुगर्वबिद् को ठुलो भूमिका रहेको हुन्छ |

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू