"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २३: पङ्क्ति २३:
| religion = [[हिन्दु]]
| religion = [[हिन्दु]]
|}}
|}}
वि.सं. १८५४मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले ''वीर विक्रम'' को उपाधि धारण गरेका थिए।
वि.सं. १८५४ मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले ''वीर विक्रम'' को उपाधि धारण गरेका थिए।
[[File:King Girvan Yuddhavikram Shah (1797-1816) LACMA M.76.129.jpg|thumb|राजा गिर्वाणयुद्ध]]
[[File:King Girvan Yuddhavikram Shah (1797-1816) LACMA M.76.129.jpg|thumb|राजा गिर्वाणयुद्ध]]
{{नेपालको शाह राजव‌ंशको वंशवृक्ष}}
{{नेपालको शाह राजव‌ंशको वंशवृक्ष}}

१४:१२, ४ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

गीर्वाणयुद्ध विक्रम शाह
नेपालका राजा
चित्र:Girvan Yuddha Bikram Shah.jpg
राजा गीर्वाणयुद्ध विक्रम शाह
शासनकालविसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८
राज्याभिषेकविसं १८५५ फाल्गुण २८[१]
पूर्वाधिकारीरणबहादुर शाह
उत्तराधिकारीराजेन्द्र विक्रम शाह
जन्मविसं १८५४ कार्तिक ०६
वसन्तपुर, नेपाल
मृत्यु१८७३ मङ्सिर ०८ (१९ बर्ष)
वसन्तपुर, नेपाल
जीवनसाथीसिद्धी लक्ष्मी देवी शाह
गोरक्ष राज्य लक्ष्मी देवी शाह
वंशशाह वंश
बाबुरणबहादुर शाह
आमामहारानी राज राजेश्वरी
धर्महिन्दु

वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले वीर विक्रम को उपाधि धारण गरेका थिए।

राजा गिर्वाणयुद्ध


सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

http://www.nepalhomepage.com/general/kings/girvan.html