"ग्वादर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू)
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३: पङ्क्ति ३:
|native_name = <br/>{{Script/Nastaliq|گوادر}}
|native_name = <br/>{{Script/Nastaliq|گوادر}}
|native_name_lang = bal
|native_name_lang = bal
|settlement_type = [[शहर]]
|settlement_type = [[सहर]]
| image_skyline = {{Photomontage
| image_skyline = {{Photomontage
| photo1a = Gwadar,_Balochistan.jpg
| photo1a = Gwadar,_Balochistan.jpg
पङ्क्ति १२: पङ्क्ति १२:
| position = center}}
| position = center}}
|image_alt =
|image_alt =
|image_caption = माथि देखि तल सम्म: ग्वादर समुन्द्री तट, ग्वादर बंदरगाहा र ग्वादर शहर
|image_caption = माथि देखि तल सम्म: ग्वादर समुन्द्री तट, ग्वादर बन्दरगाहा र ग्वादर शहर
|pushpin_map = Pakistan
|pushpin_map = Pakistan
|latd = 25| latm =12 | lats = | latNS =N
|latd = 25| latm =12 | lats = | latNS =N
पङ्क्ति ३८: पङ्क्ति ३८:
|area_code_type = सम्पर्क कोड
|area_code_type = सम्पर्क कोड
|area_code = ०८६
|area_code = ०८६
|blank1_name_sec1 = शहरको सङ्ख्या
|blank1_name_sec1 = सहरको सङ्ख्या
|blank1_info_sec1 = १
|blank1_info_sec1 = १
|blank2_name_sec1 = संघीय परिसर
|blank2_name_sec1 = सङ्घीय परिषद्
|blank2_info_sec1 = ५
|blank2_info_sec1 = ५
|website = {{URL|http://www.gda.gov.pk|शहरको अाधिकारिक वेबसाइट}}
|website = {{URL|http://www.gda.gov.pk|सहरको अाधिकारिक वेबसाइट}}
|footnotes =
|footnotes =
}}
}}
'''ग्वादर''' ({{lang-ur|{{Nastaliq|گوادر}}}}) बङ्गलादेशमा रहेको [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]] प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बंदरगाही शहर हो । यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ । यो ग्वाडार जिल्लाको केन्द्रीय शहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रुपमा घोषित गरिएको थियो । पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै चीन, अफगानिस्तान र मध्य एसियाली देशहरूबाट यस शहरको बाटो भएर व्यापार गर्न चाहान्छ ।
'''ग्वादर''' ({{lang-ur|{{Nastaliq|گوادر}}}}) [[पाकिस्तान]]को [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]] प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रुपमा घोषित गरिएको थियो। पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै [[चीन]], [[अफगानिस्तान]] र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ।


==उत्पत्ति==
==उत्पत्ति==

१७:३७, ८ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

ग्वादर

گوادر
माथि देखि तल सम्म: ग्वादर समुन्द्री तट, ग्वादर बन्दरगाहा र ग्वादर शहर
ग्वादर is located in पाकिस्तान
ग्वादर
ग्वादर
निर्देशाङ्क: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E / 25.12639; 62.32250निर्देशाङ्कहरू: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E / 25.12639; 62.32250
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
जिल्लाग्वादर
जनसङ्ख्या
 (२००६)
 • लगत 
(२००६)
८५,०००
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०८६
सहरको सङ्ख्या
सङ्घीय परिषद्
वेबसाइटसहरको अाधिकारिक वेबसाइट

ग्वादर (उर्दु: گوادر) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रुपमा घोषित गरिएको थियो। पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै चीन, अफगानिस्तान र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ।

उत्पत्ति

ग्वादर शव्दको उत्पत्ति बलुची शब्द ग्वा र दर बाट भएको हो जसमा ग्वा शव्दको अर्थ हावा हुन्छ र दर शव्दको अर्थ प्रवेश द्वार भन्ने हुन्छ त्यसैले ग्वादर शव्दको अर्थ वायुको प्रवेशद्वार भन्ने बुझिन्छ ।[१]

भुगोल

अवस्थिति

शहरको एक दृश्य
माछा मार्न प्रयोग हुने डुङ्गा

ग्वादर बलुचिस्तान प्रदेशको दक्षिणपश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रुपमा रहेको छ ।

जनसङ्ख्या

सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।

मौसम

ग्वादर शहरमा तातो मरुभूमि खमलको मौसम रहेको छ । ग्रिष्म ऋतु र हिँउदमा यहाँको तापमानमा ठूलो भिन्नता अाउँछ । अरबी समुन्द्रले गर्दा जाडो याममा यस शहरको तापक्रम जाडो नभई मध्यम खालको हुन जान्छ । यस शहरको गर्मिको अौसत (जुन महिना) तापक्रम ३१-३२ डिग्री सम्म पुग्छ भने जाडो याममा यस शहको अौसत तापक्रम १८-१९ डिग्रीको बिचमा हुन्छ । ग्वादरमा ग्रिष्म ऋतु भन्दा हिँउद ऋतु कम हुने गरेको छ । यस शहरमा बार्सिक १०० मिलिमिटर पानी पर्ने गरेको जल तथा वातावरण विभागले जनाएको छ । जुन देखि अगस्टको महिनामा यस सहरमा हलुका पनि पर्ने गरेको पाईन्छ तैपनि कहिलेकाँहि वातावरण प्रदुषणले गर्दा हिँउदमा पनि भारी वर्षाहुने गरेको छ ।

अर्थतन्त्र

ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै अाएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो अावादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण रुपमा सकाएको थियो ।

सन्दर्भ सामग्री

  1. "ग्वादरको इतिहास", अन्तिम पहुँच ३० जुलाई २०१८ 

बाह्य लिङ्कहरू