"जलवियोजन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व ख...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[Image:Cholera rehydration nurses.jpg|right|thumb|250px|हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू]]

विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ । जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ । यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी र लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ । मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ ।

१३:३९, २० अक्टोबर २०१० जस्तै गरी पुनरावलोकन

हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू