"पाटन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४: पङ्क्ति २४:
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[बैतडी जिल्ला]]
|subdivision_name3 = [[बैतडी जिल्ला]]
|<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title = [[मेयर]]
|leader_name = केशवबहादुर चन्द
|leader_title1 = [[उप मेयर]]
|leader_name1 = सरस्वती कोली
|government_footnotes =
|government_footnotes =
|government_type =
|government_type =

१८:२३, २६ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

पाटन नगरपालिका
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाबैतडी जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा११९.६ किमी (४६.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,९११
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
१०२००
क्षेत्रीय सङ्केत+९७७-९५
वेबसाइटwww.patanmun.gov.np/ne

पाटन नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको बैतडी जिल्लामा अवस्थित नगरपालिका हो। पाटन नगरपालिका २०७१ सालमा गठन भएको हो ।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बैतडी जिल्लामा पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजरबसन्तपुर यी ६ गाउँ विकास समितिहरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।[२][३] पाटन नगरपालिकाको केन्द्र पाटन बजारमा रहको छ।[१][३]हालका कार्यकारि अधिकृत दसरथराम ओड हून।

जनसङ्ख्या

पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजरबसन्तपुर गाविसहरूलाई मिलाएर पाटन नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पाटन नगरपालिकाको जनसङ्ख्या १९,९११ हुन्छ।[४] बसन्तपुर गा बी स का वडा नं 1,2,3,4 र 5 ओटा वडा हरू मिलाएर पाटन नगरपालीका को वार्ड नं 9 र वडा नं 6, 7, 8 र 9 मिलाएर वडा नं 10 निर्माण गरिएको छ। यस वडा को वडा कार्यालय वडा नं 9 मा रहेको टिकापूरमा छ।पाटन न पा बैतडिकै पहिलो खूल्लादिषा मूक्त नगरपालिकि घोसणा गरिसकेको छ।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  3. ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्