"विकिपिडिया:विकिथन-८" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २७: पङ्क्ति २७:
| footnotes =
| footnotes =
}}
}}
'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यकम हो। यो विशेष [[दशैं]], [[तिहार]], [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उद्देशले सञ्चालन गरिएको हो।
'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो विशेष [[दशैं]], [[तिहार]], [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उद्देशले सञ्चालन गरिएको हो।


==<big>आठौँ विकिथन कार्यक्रम</big>==
==<big>आठौँ विकिथन कार्यक्रम</big>==
पङ्क्ति ३४: पङ्क्ति ३४:


==== उद्देश्य ====
==== उद्देश्य ====
*नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
* नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
* नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
*नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
* नेपाली चाडपर्वहरूलाइ मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
*विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
* विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
* ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु


== विकिथन-८ मा कसरी सहभागी हुने ==
== विकिथन-८ मा कसरी सहभागी हुने ==
पङ्क्ति ५३: पङ्क्ति ५३:


=== नोट ===
=== नोट ===
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।


== विकिथनमा के गरिन्छ? ==
== विकिथनमा के गरिन्छ? ==

०८:०३, ३ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

सम्पर्कमा रहनुहोस् विकिथन टुइटरमा फेसबुकमा
विकिथन-८
आरम्भ२०७६ साल असोज १५
समाप्ति२०७६ साल कार्तिक १५
सक्रिय वर्ष
उद्घाटन२०६८
पछिल्लो संस्करणविकिथन-७
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्तानेपाली विकिपिडियन

विकिथन नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो विशेष दशैं, तिहार, छठको अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उद्देशले सञ्चालन गरिएको हो।

आठौँ विकिथन कार्यक्रम

२०७६ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७६ असोज १५ गतेदेखि कार्तिक १५ (छठ) सम्म आठौँ नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ।

उद्देश्य

  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • नेपाली चाडपर्वहरूलाइ मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  • विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन-८ मा कसरी सहभागी हुने

विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :

सर्वप्रथम नेपाली विकिपिडियामा यहाँ गएर आफ्नो खाता खोल्नुहोस्।
खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस्।
विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस्।

कसले भाग लिन पाउने?

  • सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
  • सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-८ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला !

नोट

विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।

विकिथनमा के गरिन्छ?

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका

  • असोज १५ देखि कार्तिक १५ सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)

नियमहरू

  • प्रतिसम्पादनमा कम्तिमा २०० शब्द जरुरी हुनेछ।
  • लेखहरू स्तरीय (कम्तिमा २०० शब्दको लेख, ज्ञानबाकस, स्रोत) हुनुपर्ने छ।

पुरस्कार

  • यस प्रतियोगिता मात्र लेख सृजना गर्ने तथा पुराना लेखहरू सुधार गर्ने आयोजना गरिएको हो, त्यसैले यस कार्यक्रममा कुनैपनि पुरस्कारको व्यवस्था गरिएको छैन।

विजेताहरू

  • कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिने।

यो पनि हेर्नुहोस्