"विकिपिडिया:विकिथन-८" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सामान्य चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
||
पङ्क्ति २७: | पङ्क्ति २७: | ||
| footnotes = |
| footnotes = |
||
}} |
}} |
||
'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो |
'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो कार्यक्रम विषेशगरी [[दशैं]], [[तिहार]] र [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उद्देशले सञ्चालन गरिएको हो। |
||
==<big>आठौँ विकिथन कार्यक्रम</big>== |
==<big>आठौँ विकिथन कार्यक्रम</big>== |
०९:२९, ३ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन
विकिथन-८ | |
---|---|
आरम्भ | २०७६ साल असोज १५ |
समाप्ति | २०७६ साल कार्तिक १५ |
सक्रिय वर्ष | ८ |
उद्घाटन | २०६८ |
पछिल्लो संस्करण | विकिथन-७ |
सहभागीहरू | विश्वभरका नेपाली भाषीहरू |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
विकिथन नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो कार्यक्रम विषेशगरी दशैं, तिहार र छठको अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उद्देशले सञ्चालन गरिएको हो।
आठौँ विकिथन कार्यक्रम
२०७६ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७६ असोज १५ गतेदेखि कार्तिक १५ (छठ) सम्म आठौँ नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ।
उद्देश्य
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडपर्वहरूलाइ मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथन-८ मा कसरी सहभागी हुने
विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
- सर्वप्रथम नेपाली विकिपिडियामा यहाँ गएर आफ्नो खाता खोल्नुहोस्।
- खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
- दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस्।
- विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस्।
कसले भाग लिन पाउने?
- सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
- सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-८ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला !
नोट
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।
विकिथनमा के गरिन्छ?
- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका
- असोज १५ देखि कार्तिक १५ सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
नियमहरू
- प्रतिसम्पादनमा कम्तिमा २०० शब्द जरुरी हुनेछ।
- लेखहरू स्तरीय (कम्तिमा २०० शब्दको लेख, ज्ञानबाकस, स्रोत) हुनुपर्ने छ।
पुरस्कार
- यस प्रतियोगिता मात्र लेख सृजना गर्ने तथा पुराना लेखहरू सुधार गर्ने आयोजना गरिएको हो, त्यसैले यस कार्यक्रममा कुनैपनि पुरस्कारको व्यवस्था गरिएको छैन।
विजेताहरू
- कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिने।